२६ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक ★   सडक निर्माणले छोटियो मालिकाधुरी जाने यात्रा अवधि ★   देवीटार–घर्तीछाप–सोलाभञ्ज्याङ सडक कालोपत्र हुँदै ★   बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक सम्पन्न ★   संस्कृति संरक्षणमा जागरुक हुँदै पाल्पाका युवा ★   नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने अनुमान ★   जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण ★   संरक्षण क्षेत्रका १ सय ४३ जनालाई क्षतिपूर्ति प्रदान ★   चारदेशीय टी–२० आई सिरिजः नेपालले कतारलाई आठ विकेटले हरायो ★   पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग ★   वर्ष २०८१ का अकल्पनीय विपद्ः जलवायुजन्य सङ्कट गहिरिँदै ★   अछाम आगलागीमा सत्ताइस घर नष्ट ★   रास्वपा सचिवालय बैठक आज बस्दै ★   सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर ★   नारायणगढ–बुटवल सडक विस्तारः आजदेखि दैनिक चारघण्टा बन्द ★   पूर्वपञ्चहरू पुनः एकत्रित हुँदै गणतन्त्रविरुद्ध हुंकार सुरु, मेयर बालेन्द्रदेखि प्रधानमन्त्री ओलीसम्मको आलोचना ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छः सांसद शिशिर खनाल ★   ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय

विकास

स्वास्थ्य चौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता

प्रतिकात्मक तस्वीर कञ्चनपुर –स्वास्थ्यचौकीमा प्रसूति (सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ । घरमै असुरक्षित तरिकाले प्रसूति हुने कार्यलाई निरुत्साहित गर्न वडा कार्यालयले भत्ता दिन थालेको ...

मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ । जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्नको लागि सहजता भएको छ । सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा अपिलसमेत ...

विकास र समृद्धिको यात्रालाई गति दिन लगानी बोर्डले उत्प्रेरकको रुपमा काम गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाई समेत सहभागी गराउनुपर्ने बताउनुभएको छ । लगानी बोर्ड नेपाल स्थापनाको १० वर्ष पुगेको अवसरमा सिंहदरबारमा आज बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले ...

स्थगित लाइसेन्सको परीक्षा आजदेखि पुनः सञ्चालनमा

काठमाडौं – बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । ...

राजविराजका विद्यालय भोलिदेखि खुल्ने

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएका छन् । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले विद्यालय सञ्चालन ...

श्रीलङ्कन एयरको उडान आजबाट सुरु

काठमाडौं – श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौं–श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०:२४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १ सय ...

हुम्लाको लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुँदै

नाम्खा – हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । लामो समयदेखि लिमीमा टावर नहुँदा ...

बागमती प्रदेशको छ वटा विद्युत् कार्यालयको चुहावट घट्दै

हेटौँडा – नेपाल विद्युत् प्राधिकरणको बागमती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालय अन्तर्गतका छ वटा विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताएको छ । सो कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा ...

हलेसीका बासिन्दाको खानेपानी पाउने आश, आयोजनाले बनाउँदैछ निराश

खोटाङ– सुक्खाग्रस्त क्षेत्र हलेसी आसपासका स्थानीय बासिन्दालाई घरघरमा खानेपानी उपलब्ध गराउने गरी विसं २०७४ असार २१ गतेबाट बृहत दूधकोशी पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । विसं २०७६ पुस १७ गतेसम्ममा निर्माणको सम्पूर्ण काम ...