२५ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली ★   सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव ★   गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल ★   वर्षा लागिसकेकाले अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन ★   पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास ★   शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित ★   हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक छः सञ्चारमन्त्री गुरुङ ★   असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छः शिक्षामन्त्री पन्त ★   परिवर्तन अनुभूत हुने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्यः पूर्वराष्ट्रपति भण्डारी ★   आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ★   वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह ★   उज्यालो म्याग्दी कार्यक्रमः बुल र मलम्पारमा विद्युतीकरण ★   विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सुझाव सङ्कलन ★   पतञ्जलि जग्गा हिनामिना प्रकरणः भ्रष्टाचारको मुद्दा दर्ता भएपछि प्रचण्डलाई देउवाको फोन ★   समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्ः प्रधानमन्त्री ओली ★   एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा ★   इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईदको अवसरमा सम्पूर्ण नेपाली एवं इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त ★   बाढीको डरले बसाई सर्न थाले कुतियाकवरबासी ★   रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार ★   रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

विकास

बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै

ढोरपाटन — बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो । कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसाय प्रवद्र्धनका ...

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

दमौली — तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुई तले भवन निर्माण हुन लागेको हो । ...

पेट्रोलियम पाइपलाइन परियोजना: दोस्रो चरणको काम तीव्र

फाइल तस्वीरअमलेखगञ्ज — नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको कामलाई अघि बढाएको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो ।अमलेखगञ्जस्थित निगमको कार्यालयमा ...

स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल निर्माण

गलकोट — गलकोट नगरपालिका–५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ । नगर अस्पतालको सबै मापदण्ड पूरा गर्न नगरपालिकाले दरबन्दी पूरा गर्ने, आवश्यक पूर्वाधार र सामग्रीको जोहो गर्ने तयारी गरेको ...

सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य, मिक्लाजुङका बासिन्दा हर्षित

उर्लाबारी — भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् । दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था ...

बजेट अभावले निर्माणमा ढिलाई, ३४ करोडको लागतमा निर्माण गर्न गुरुयोजना तयार

तुलसीपुर — पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो । रु ३४ करोडको लागतमा ...

बेनी–गलेश्वर सडक कालोपत्रको काम सुरु

बेनी — उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत बेनी–गलेश्वर सडक कालोपत्रको काम सुरु भएको छ । कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाभित्र पर्ने म्याग्दीको सदरमुकाम बेनीदेखि प्रवित्र धार्मिकस्थल गलेश्वरसम्मको सडक कालोपत्रसहित स्तरोन्नतिका लागि ठेक्का लिएको जय ...

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

झापा — दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) ...

राष्ट्रिय गौरवको आयोजना ११ वर्षमा ३० प्रतिशतमात्रै

फाइल तस्वीर बाँके – राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधिमा पुरा नहुने भएको छ । उक्त सिँचाइ आयोजना विगत ११ वर्षदेखि सुरुभएको भएता पनि अहिलेसम्म ३० प्रतिशत काम मात्र भएको हो । ...

नारायणगढ–मुग्लिन सडक थप एक महिना अवरुद्ध हुने

फाइल तस्वीरभरतपुर — नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० बन्द गर्न ...