१८ माघ २०७९, बुधबार
विराटनगर — विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको हो । मङ्गलबार महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला ...
१६ माघ २०७९, सोमबार
त्रिशुली — नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । आइतबारदेखि थालिएको सोे शिविरमा जिल्ला सदरमुकाम विदुरको सडक हँुदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य ...
१५ माघ २०७९, आइतबार
पर्वत — पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स–रे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स–रे’ सेवा ठप्प बनेको हो । अस्पतालकी निमित्त ...
१५ माघ २०७९, आइतबार
रुकुम(पूर्व) — रुकुम(पूर्व) को सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित बतासे डाँडामा हेलिप्याडमा सोलार बत्ती जडान गरिएको छ । बत्ती जडान गरिएपछि अब रातिको समयमा पनि यहाँ सहजै हेलिकप्टर अवतरण गर्न सकिने भएको हो । यसअघि सिस्ने हेलिप्याडमा ...
१५ माघ २०७९, आइतबार
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको ...
१३ माघ २०७९, शुक्रबार
म्याग्दी — मार्ग खुलेको २७ वर्षपछि म्याग्दीको बेनी–गलेश्वर सडक स्तरोन्नति र कालोपत्र गर्न सुरु भएको छ । जिल्ला सदरमुकाम अवस्थित बेनी नगरपालिकाको ८, ६ र ९ नम्बर वडाको भूगोल समेटिएको तीन किलोमिटर दुरिको यो सडक ...
१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीररुकुमपूर्व — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको कालोपत्र गर्ने काम अलपत्र परेको छ । सडक कालोपत्र गर्ने जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रा.लि. काम छोडेर सम्पर्कविहीन भएपछि उक्त ...
१२ माघ २०७९, बिहिबार
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–८ का किसानका लागि सिँचाइ सुविधा उपलब्ध गराउन दुई वटा डिप ट्युबवेलका योजना सञ्चालन गरिएका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले मणिधाम टोल र ...
१२ माघ २०७९, बिहिबार
भरतपुर — शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गर्नुभएको छ । सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका ...
१२ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – पृथ्वी राजमार्गको बहुप्रतिक्षित नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माणको काम अवरुद्ध हुन पुगेको छ । गृह मन्त्रालयले अवैध क्रसर उद्योगहरु बन्द गर्ने भनेसँगै क्रसर उद्योग व्यावसायीहरुले ढुवानी नै बन्द गरेपछि सुरुङ मार्ग निर्माण काम नै ...