०८ चैत २०७९, बुधबार
रानी जमरा कुलरिया सिँचाई आयोजना, फाइल तस्वीरभजनी — राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाई आयोजना निर्माणको समयावधी सकिन लाग्दा पनि आधा काम हुन सकेको छैन । आर्थिक वर्ष २०६८÷६९ मा सुरु भएको राष्ट्रिय गौरव ...
०७ चैत २०७९, मङ्गलबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने हुनुभएको छ । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लाग्नुभएको हो ।प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री ...
०३ चैत २०७९, शुक्रबार
कमलामाई — पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको ...
०३ चैत २०७९, शुक्रबार
फाइल तस्वीरगलकोट — बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाले चार वर्षको प्रयासबीच जग्गा व्यवस्थापन गरेर निर्माण गर्न थालेको प्रशासकीय भवन निर्माण ठेक्का सम्झौताअनुसार अगाडि नबढ्दा ढिलाइ भएको हो । ...
०१ चैत २०७९, बुधबार
फाइल तस्वीरमुस्ताङ — बहुचर्चित बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम सम्पन्नभएको छ । उक्त सडक खण्डको कालोपत्रे गर्नेकामको ठेक्का लिएको गौरी–पार्वती÷कोषी एन्ड न्यौपाने जेभीले उक्त सम्पन्न ...
०१ चैत २०७९, बुधबार
फाइल तस्वीरकावासोती — पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि विभिन्न स्थानमा गरी ३५ ‘अन्डरपास’ निर्माण गरिने भएका छन् । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने) मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल)मा ...
०१ चैत २०७९, बुधबार
फाइल तस्वीरढोरपाटन — तल गलकोटमाथि घुम्टे लेक । बीचमा छ टेउवा । तीन वर्ष अगाडिसम्म गुमनाम रहेको टेउवा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय यहाँ दैनिक पर्यटकको चहलपहल बढिरहेको छ । विसं ...
०१ चैत २०७९, बुधबार
फाइल तस्वीरचौतारा — सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो । उक्त सडकखण्डमा बाह्र ...
०१ चैत २०७९, बुधबार
फाइल तस्वीरतनहुँ — गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’को निर्माण सुरु भएको छ । अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका–६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको ग्याबिन बालसहितको बाँध ...
२९ फागुन २०७९, सोमबार
फाइल तस्वीरगुल्मी — गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण सुरु भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण सुरु गरिएको हो । मुुसिकोट नगरपालिका(७ देखि मुसिकोटकै ...