१४ चैत २०७९, मङ्गलबार
रेलमार्ग, फाइल तस्वीरकाडमाडौं — भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले ...
१४ चैत २०७९, मङ्गलबार
ढोरपाटन — अक्षते पहिलेको गाउँ, अहिलेको बजार । वरपर खेतीयोग्य जमिन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी ...
१३ चैत २०७९, सोमबार
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीर काठमाडौं — उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास र समृद्धिको यात्रालाई तीव्रता दिएर गुणात्मक फड्को मार्नुपर्ने बताउनुभएको छ । मन्त्रालय सम्हालेपछिको तीन महिनामा सम्पन्न भएका कामका बारेमा ...
१३ चैत २०७९, सोमबार
राँके–रवि–भेडेटार सडक, फाइल तस्वीरफिदिम — पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माणको काम २५ प्रतिशतमात्रै सकिएको छ । उक्त सडक निर्माणको जिम्मा लिएको भाारतीय ठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रालिले ५० महिनाको अवधिमा जमा २५ ...
१३ चैत २०७९, सोमबार
हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक, फाइल तस्वीरगलकोट — निर्माण व्यवसायीको चरम लापरवाहीका कारण रणनीतिक सडक कालोपत्रे हुन सकेन । डेढ वर्षअघिनै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा दुई पटक म्याद थप गर्दासमेत ...
१२ चैत २०७९, आइतबार
फाइल तस्वीरटीकापुर — कर्णाली नदीको सन्कट्टीमा पक्की पुल बनाउने कैलालीको टीकापुरवासीको सपना रहेको छ । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने त्यहाँका स्थानीयको चाहना छ । यही आशाले अब मूर्तरुप ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — मस्र्याङ्दी र आसपासका नदी करिडोरमा उत्पादन भएको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको मस्र्याङ्दी करिडोरका सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कूल दुई सय २० केभी क्षमताको प्रसारण लाइन ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरदमौली — तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । व्यास नगरपालिकामा मेयर वैकुण्ठ न्यौपानेले भूमि पूजन गरी एकीकरण आयोजनालाई कार्यान्वयन चरणमा प्रारम्भ गर्नुभएको हो ।बैरेनीमा आयोजनाअन्तर्गत प्रथम ...
०८ चैत २०७९, बुधबार
फाइल तस्वीरचितवन — एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । भरतपुर–२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र ...
०८ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत सन्तान्नब्ब पुलको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयको अनुसार जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको ...