३१ जेठ २०८०, बुधबार
गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा बोकोर्लोक ताल र बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउन स्थानीयवासी सहमत भएका छन् । ताल र बासपार्क निर्माणका लागि गठित स्थानीय समितिको पहलमा त्यस क्षेत्रका स्थानीयवासीले जग्गा उपलब्ध गराउन सहमत भएको स्थानीय ...
३० जेठ २०८०, मङ्गलबार
शिन्धुपाल्चोक—टोप्का भिरमा बन्यो रेलिङसहितको सजिलो बाटोजिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको छ । उक्त बाटोे आज क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटाले उद्घाटन गर्नुभयो । टोप्का बसेरी रेलिङसहितको उक्त बाटो माओवादी ...
३० जेठ २०८०, मङ्गलबार
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको हो । ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः राष्ट्रिय गौरवका आयोजना महाकाली सिँचाई ।काठमाडौं — सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको बजेट कटौती गरेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा राष्ट्रिय गौरवका आयोजनामध्ये महाकाली सिँचाई तेस्रो चरण र महाकाली करिडोरको ...
२९ जेठ २०८०, सोमबार
मनहरि — मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने तथा झन्झट व्यहोर्नुपरेको ...
२८ जेठ २०८०, आइतबार
काठमाडौं — कान्ति राजमार्गको बर्सेनि पहिरो गइरहने क्षेत्रमा पहिरो रोकथाम गरेर मात्रै सडक स्तरोन्नति गरिने भएको छ । पहिरो जाने क्षेत्रमा अहिले विस्तृत ‘डिजाइन’ भइरहेको कान्ति राजमार्ग योजनाले जनाएको छ । ठाउँ–ठाउँमा पहिरो रोकथामका लागि ...
२६ जेठ २०८०, शुक्रबार
नेपालगन्ज–गुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् । हुलाकी सडकअन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्राभेल गर्ने काम भइरहेको छ । दुई महिनाको अवधिमा नै सडकको ...
२६ जेठ २०८०, शुक्रबार
तस्वीरः बेलीब्रिज ।म्याग्दी — म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलीब्रिज जडान गर्ने योजना लक्ष्यअघि नै निर्माण सकिएको छ । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–२ र ३ नं वडामा ...
२५ जेठ २०८०, बिहिबार
तस्वीरः खनिएका सडक ।काठमाडौं – सरकारले आगामी असार १ गतेदेखि जथाभावी सडक खन्न नपाउनेगरी प्रतिबन्ध लगाएको छ । सडक विभागले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनैपनि सडक खन्न रोक लगाएको हो । वर्षायाममा धारा, ढल, ...
२२ जेठ २०८०, सोमबार
साङ्केतिक फाइल तस्वीरः सुरुङमार्गपोखरा — गण्डकी प्रदेश सरकारले पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । हिजो आईतबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा पाँच वटा सुरुङमार्गको सम्भाव्यता अभ्ययन ...