१३ चैत २०७९, सोमबार
राँके–रवि–भेडेटार सडक, फाइल तस्वीरफिदिम — पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माणको काम २५ प्रतिशतमात्रै सकिएको छ । उक्त सडक निर्माणको जिम्मा लिएको भाारतीय ठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रालिले ५० महिनाको अवधिमा जमा २५ ...
१३ चैत २०७९, सोमबार
हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक, फाइल तस्वीरगलकोट — निर्माण व्यवसायीको चरम लापरवाहीका कारण रणनीतिक सडक कालोपत्रे हुन सकेन । डेढ वर्षअघिनै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा दुई पटक म्याद थप गर्दासमेत ...
१२ चैत २०७९, आइतबार
फाइल तस्वीरटीकापुर — कर्णाली नदीको सन्कट्टीमा पक्की पुल बनाउने कैलालीको टीकापुरवासीको सपना रहेको छ । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने त्यहाँका स्थानीयको चाहना छ । यही आशाले अब मूर्तरुप ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — मस्र्याङ्दी र आसपासका नदी करिडोरमा उत्पादन भएको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको मस्र्याङ्दी करिडोरका सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कूल दुई सय २० केभी क्षमताको प्रसारण लाइन ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरदमौली — तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । व्यास नगरपालिकामा मेयर वैकुण्ठ न्यौपानेले भूमि पूजन गरी एकीकरण आयोजनालाई कार्यान्वयन चरणमा प्रारम्भ गर्नुभएको हो ।बैरेनीमा आयोजनाअन्तर्गत प्रथम ...
०८ चैत २०७९, बुधबार
फाइल तस्वीरचितवन — एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । भरतपुर–२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र ...
०८ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत सन्तान्नब्ब पुलको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयको अनुसार जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको ...
०८ चैत २०७९, बुधबार
रानी जमरा कुलरिया सिँचाई आयोजना, फाइल तस्वीरभजनी — राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाई आयोजना निर्माणको समयावधी सकिन लाग्दा पनि आधा काम हुन सकेको छैन । आर्थिक वर्ष २०६८÷६९ मा सुरु भएको राष्ट्रिय गौरव ...
०७ चैत २०७९, मङ्गलबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने हुनुभएको छ । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लाग्नुभएको हो ।प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री ...
०३ चैत २०७९, शुक्रबार
कमलामाई — पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको ...