२७ जेठ २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपक्षीको अवरोधका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै ★   बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण ★   वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनः पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर ★   सदरमुकामकै सडक एक दशकदेखि जीर्ण ★   आजका लागि विदेशी मुद्राको विनिमय दर ★   गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट ★   पन्ध्र शय्याको अस्पतालमा ५४ शय्याको सेवा ★   पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला ★   चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै ★   नेपाल आयल निगमका गण्डकी प्रादेशिक कार्यालय प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा ★   रासायनिक मलको अनुदानका लागि बजेट अपुग छः मन्त्री अधिकारी ★   कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्रीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण ★   नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्दा कारोबार रकमनौ अर्ब १३ करोडमाथि ★   देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने ★   प्रतिनिधिसभामा थन्किएका महत्वपूर्ण विधेयकको प्रतीक्षामा राष्ट्रियसभा ★   आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक ★   सरकार सही नीतिमा अघि बढेको छ, सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैनः प्रधानमन्त्री ★   प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार ★   राष्ट्रपति पौडेल र इजिप्टका राजदूत नोहाबीच बिदाई भेट

विकास

राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

काभ्रेपलाञ्चोक — अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य सुरक्षित तरिकाले गर्न निर्देशन दिइएको छ । लगातार दुई दिन दुई युवाले ज्यान गुमाएपछि उक्त निर्देशन दिइएको हो । निर्माणाधीन राजमार्गअन्तर्गत गत साउन ३० ...

विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता गर्ने

काठमाडौँ — नेपाल सरकारको दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन् । एसियाली विकास बंैक, युरोपेली सङ्घ, फिनल्यान्ड सरकार, ...

प्रदेश सरकारको लगानीमा तीन अस्पताल भवन निर्माण बन्दै

गण्डकी — गण्डकी प्रदेश सरकारको लगानीमा मनाङ र मुस्ताङमा जिल्ला अस्पताल र पोखरामा सङ्क्रामक तथा सरुवा रोग अस्पतालका भवन निर्माण भइरहेको छ । दुई जिल्ला अस्पताल भवन क्रमागत र सरुवा रोग अस्पताल भवन निर्माण बहुवर्षीय ...

हतुवागढीमा श्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत

तस्वीर : राससभोजपुर — भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा सञ्चालन भइरहेको ‘जनश्रमदान अभियान’मा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् । उक्त अभियानमार्फत वडा ...

महानगरको अभियान सफल, डुबानबाट विराटनगरवासीले पाए राहत

विराटनगर — बर्सेनि बर्सातका दिनहरूमा डुबानबाट आक्रान्त हुँदै आएका मोरङको विराटनगरवासी यसपटक हर्षित छन् । यस वर्ष ढिलो वर्षा शुरु भए पनि पछिल्ला केही दिनदेखि भइरहेको भारी वर्षामा पनि विराटनगर क्षेत्रमा डुबानको समस्या कहीँ कतै ...

चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर बनाइँदै

तनहुँ — नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गरिने भएको हो । ...

अवरुद्ध भैँसे–भीमफेदी सडकखण्ड सञ्चालनमा

फाइल तस्वीरमकवानपुर — पहिरोको कारण अवरुद्ध हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने भैँसे–भीमफेदी सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका ...

छ हजार घरधुरीमा पुग्यो खानेपानी, ३१ हजार जनसङ्ख्या लाभान्वित

फाइल तस्वीरकाठमाडौ — म्याग्दीका छ हजार दुई सय २५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो । जिल्लामा कार्यालय ...

नागढुङ्गा नौबिसे सुरुङमार्गको ‘रेस्क्यु टनेल’ आज ’ब्रेक थ्रु’ गरिंदै

फाइल तस्वीरः नागढुङ्गा–नौबिसे सुरुङ मार्ग । काठमाडौँ — राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको बहु प्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यु टनेल’ आज ब्रेक थ्रु’ हुँदैछ । उक्त आयोजनाका अनुसार २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण ...

नगरपालिकाबाटै श्रम स्वीकृति र परामर्श सेवा

भरतपुर — चितवनको रत्ननगर नगरपालिकाले श्रम स्वीकृति दिन सुरुआत गरेको छ । वैदेशिक रोजगारीमा जाने युवालाई शुक्रबारदेखि पालिकाबाटै औपचारिकरूपमा श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरिएको हो । जेठ महिनाबाट श्रम स्वीकृति दिन सुरु गरिएको भए ...