१९ माघ २०७९, बिहिबार
फाइल तस्वीरदाङ — दाङको घोराहीमा ४३ जलाशय निर्माण गरिएका छन् । सिंचाई सुविधालाई ध्यान दिंदै गत सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा जलाशय निर्माण गरिका हुन् । विभिन्न वडामा बनाइएका ४३ जलाशयले घोराहीको विकास र ...
१८ माघ २०७९, बुधबार
फाइल तस्वीरदोधारा चाँदनी — कञ्चनपुरको भीमदत्त नगरपालिकाले भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेको छ । उक्त नगरपालिका क्षेत्रमा कृषि योग्य जमिन कम भएकोले भू–उपयोग नियमावली अनुसार जग्गाको बर्गीकरण गरेको हो । नगरपालिकाले छुट्याइएको कृषि क्षेत्रको ...
१८ माघ २०७९, बुधबार
रसुवा — हिमाली क्षेत्रका गाउँमा बस सञ्चालन हुन थालेपछि यहाँका स्थानीयलाई लामो तथा छोटो दुरिको यात्रा सहज भएको छ । जिल्लाको लाङटाङ्बाहेक अन्य क्षेत्रका गाउँमा सडक निर्माण भइसकेकाले बस व्यावसायीले नियमित सेवा दिन थालेपछि जिल्लादेखि ...
१८ माघ २०७९, बुधबार
विराटनगर — विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको हो । मङ्गलबार महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला ...
१६ माघ २०७९, सोमबार
त्रिशुली — नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । आइतबारदेखि थालिएको सोे शिविरमा जिल्ला सदरमुकाम विदुरको सडक हँुदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य ...
१५ माघ २०७९, आइतबार
पर्वत — पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स–रे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स–रे’ सेवा ठप्प बनेको हो । अस्पतालकी निमित्त ...
१५ माघ २०७९, आइतबार
रुकुम(पूर्व) — रुकुम(पूर्व) को सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित बतासे डाँडामा हेलिप्याडमा सोलार बत्ती जडान गरिएको छ । बत्ती जडान गरिएपछि अब रातिको समयमा पनि यहाँ सहजै हेलिकप्टर अवतरण गर्न सकिने भएको हो । यसअघि सिस्ने हेलिप्याडमा ...
१५ माघ २०७९, आइतबार
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको ...
१३ माघ २०७९, शुक्रबार
म्याग्दी — मार्ग खुलेको २७ वर्षपछि म्याग्दीको बेनी–गलेश्वर सडक स्तरोन्नति र कालोपत्र गर्न सुरु भएको छ । जिल्ला सदरमुकाम अवस्थित बेनी नगरपालिकाको ८, ६ र ९ नम्बर वडाको भूगोल समेटिएको तीन किलोमिटर दुरिको यो सडक ...
१३ माघ २०७९, शुक्रबार
फाइल तस्वीररुकुमपूर्व — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको कालोपत्र गर्ने काम अलपत्र परेको छ । सडक कालोपत्र गर्ने जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रा.लि. काम छोडेर सम्पर्कविहीन भएपछि उक्त ...