२४ जेठ २०८१, बिहिबार
फाइल तस्वीरबागलुङ, जेठ २४ गते । समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाईमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ । यहाँ बागलुङ, ...
२४ जेठ २०८१, बिहिबार
बागलुङ, जेठ २४ गते । नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको मौलिक स्वरुप कायम गरिएको छ । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । गलकोट नगरपालिका–३ का ...
२१ जेठ २०८१, सोमबार
फाइल तस्वीर कान्तिलोकपथ ।ललितपुर, जेठ २१ गते । कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । मर्मतसम्भारका लागि गत २०८० चैत १ गतेदेखि बन्द गरिएको उक्त लोकपथ मर्मतको काम सम्पन्न भएपश्चात् आजसोमबारदेखि सञ्चालनमा ...
२० जेठ २०८१, आइतबार
फाइल तस्वीरकैलाली, जेठ २० गते । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेसँगै उक्त सडक कालोपत्र हुन लागेको हो ...
१८ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरतनहुँ, जेठ १८ गते । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ । पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई ...
१५ जेठ २०८१, मङ्गलबार
म्याग्दी, जेठ १५ गते । म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित ...
१४ जेठ २०८१, सोमबार
फाइल तस्वीरबेँसीसहर, जेठ १४ गते । डुम्रे–बेँसीसहर दुई लेन सडकमा आठ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक अन्तर्गत तनहुँको डुम्रे बजारबाट २२० मिटर अघिदेखि आठ किलोमिटर चाम्बाससम्म दुई लेन ...
१३ जेठ २०८१, आइतबार
वीरगञ्जीस्थित कृषि औजार कारखानाबाट उत्पादित कृषि औजार । वीरगञ्ज जेठ १३ गते । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० ...
१३ जेठ २०८१, आइतबार
तस्वीरमा कोट–पाँचधारे सडकको स्तरोन्नतिको कामगर्दै । भोजपुर, जेठ १३ गते । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति ...
१३ जेठ २०८१, आइतबार
तस्वीरमा म्याग्दी नदीमाथि निर्माण भएको पक्की पुल । गलेश्वर (म्याग्दी), जेठ १३ गते । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ ...