२६ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै ★   नेपाल आयल निगमका गण्डकी प्रादेशिक कार्यालय प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा ★   रासायनिक मलको अनुदानका लागि बजेट अपुग छः मन्त्री अधिकारी ★   कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्रीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण ★   नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्दा कारोबार रकमनौ अर्ब १३ करोडमाथि ★   देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने ★   प्रतिनिधिसभामा थन्किएका महत्वपूर्ण विधेयकको प्रतीक्षामा राष्ट्रियसभा ★   आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक ★   सरकार सही नीतिमा अघि बढेको छ, सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैनः प्रधानमन्त्री ★   प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार ★   राष्ट्रपति पौडेल र इजिप्टका राजदूत नोहाबीच बिदाई भेट ★   वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तनः अब शङ्खधर साख्वः उद्यान ★   किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’ ★   ‘दुई सयको बचत, दस हजारको सहारा’ ★   बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा ★   माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम ★   मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

विकास

बिर्तामोड–शनिश्चरे सडक कालोपत्र सुरु भएसँगै स्थानीयवासी खुसी

बनियानी, असार १० गते । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन ...

वर्षौंदेखि मुख्य सडक कालोपत्र हुन सकेनन्

फाइल तस्वीरगलकोट असार ८ गते । बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि जिल्लाका मुख्य सडक भने कालोपत्र हुन सकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेका छैनन् । ...

रोशी बन्यो ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा

काभ्रे, असार ७ गते । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले बिहीबार ...

पर्सामा चार सय सीमास्तम्भ मर्मत

वीरगञ्ज, असार ५ गते । पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी चार सय ८९ ...

विश्व बैङ्कको सहयोगमा सडक स्तरोन्नति हुँदै

फाइल तस्वीरतनहुँ, जेठ ३२ गते । विश्व बैङ्कको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको छ । व्यास नगरपालिका–११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा ...

म्याग्दीको बाबियाचौरमा २० वर्षपछि सडकमा कालोपत्र

तस्वीरमा बबियाचौरमा सडक कालोपत्र गरिंदै । म्याग्दी, जेठ ३० गते । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजारबाट १२ दशमलव ...

साम्तुङ–सोता सिँचाई आयोजनाको पक्की नहर निर्माण

तस्वीरमा सिँचाईंको लागि पक्की नहर निर्माण हुँदै । म्याग्दी, जेठ २९ गते । म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण ...

मकवानपुरको मनहरीमा निर्मित पक्की पुल सञ्चालनमा

फाइल तस्वीरमकवानपुर, जेठ २७ गते । मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट १९ करोड रुपैयाँ खर्चेर निर्माण गरेका तीनवटा पक्की पुल शनिबारदेखि सञ्चालन भएका छन् । मनहरीको लामिटार–मकरी–चकरी–बेलडाँडा हुँदै हेटौँडा नगरको पदमपोखरी जोड्ने सडकअन्तर्गत निर्माणाधीन पाँचवटा पुलमध्ये ...

रुपातालको किनारमा पक्की सडक निर्माण

फाइल तस्वीरकास्की, जेठ २५ गते । कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिकाको बीचमा अवस्थित रुपातालको किनारमा पक्की कालोपत्र सडक निर्माण भएको छ । रूपाताल एकीकृत संरक्षण परियोजनाले रुपा गाउँपालिकाअन्तर्गत खोलाको छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा ...

पर्वतको जलजलाका मल्लाजमा सडक कालोपत्र सुरु

फाइल तस्वीरपर्वत, जेठ २५ गते । पर्वतको जलजला गाउँपालिकाका तीनवटा वडा समेटिएको मल्लाज क्षेत्रलाई एकीकृत बस्तीको रूपमा विकास गर्ने योजनाअनुरुप सडक कालोपत्र गर्न सुरु भएको छ । तीनवटा वडामा सडकको सहज पहुँच विस्तार गरी एकीकृत ...