३१ भदौ २०८१, सोमबार
भर्खरै
★   सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउन मन्त्रालयमा संयुक्त बैठक बस्दै ★   परराष्ट्रमन्त्री डा.राणा क्यानाडा प्रस्थान ★   सातौँ बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप हुँदै ★   शैक्षिक गुणस्तर सुधारका लागि पाँँच लाख ५५ हजारको अक्षय कोष स्थापना ★   काङ्ग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा ★   सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुुनरावलोकन निवेदन दर्ता ★   संविधान दिवसका अवसरमा सरसफाई ★   स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता ★   प्रधानमन्त्री ओलीले संसद्मा गर्नुभएको सम्बोधनको पूर्ण विवरण ★   ‘नेपाली भाषाको विकासमा ‘डायस्पोरा’को भूमिका महत्वपूर्ण छ’ ★   ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा, कथा उपलब्ध गराउन आह्वान ★   चालु अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   गोर्खा मिडियाद्वारा सहकारीको ६५ करोड रुपैया अपचलन गरेको समितिको निश्कर्ष ★   चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्न सांसद्हरुको सुझाव ★   अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित ★   नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो ★   विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी ★   वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा ★   प्रतिनिधिसभाको बैठकमा सहकारी छानविन समितिको प्रतिवेदन पेश

अपराध

कौडाको खालबाट ४ लाखभन्दा बढी नगदसहित १७ जना पक्राउ

झापाको दमक नगरपालिका–१ बाट प्रहरीले कौडा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ । स्थानीय हिमाल देवानको घर कम्पाउन्डमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट ...

चालिस किलो चाँदीसहित एक जना पक्राउ

वीरगञ्ज – ४० किलो चाँदीसहित आज बिहान एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । चाँदीसहित प्रहरीले सर्लाही मलङ्गवा नगरपालिका–२२ बस्ने ३५ वर्षका विद्यानन्द साह सोनारलाई पक्राउ गरेको हो । रौतहट गौर नगरपालिका–४ गौर बसपार्कमा ...

तस्करको निसानामा रेडपाण्डा

काठमाडौं – रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो । विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको ...

ठूलो रकमको नगदसहित सात जुवाडे पक्राउ

हेटौंडा— मकवानपुर जिल्लाबाट २६ हजार ९ सय ८५ नेपाली रुपैयाँ र १५ हजार भारतीय रुपैयाँ सहित सात जना जुवाडे पक्राउ परेका छन् ।पक्राउ पर्नेमा हेटौंडा उप–महानगरपालिका–१ का ३७ वर्षीय राकेश के।सी।सोही उप–महानगरपालिका – १० बस्ने ...

जङ्गली जनावरलाई थापेको पासोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

साङ्केतिक तस्वीर काठमाडौं – छिमेकीले जङ्गली जनावरलाई थालेको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० ...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी खोटाङ घर भइ भक्तपुर मध्यपुरठिमी नगरपालिका–९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत असार २९ गतेको ...

चोरीका मोटरसाइकलसहित ३ जना पक्राउ

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं थलीबाट चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । मोटरसाइकल धनी खोटाङ घर भई काँडाघारी बस्ने सञ्जीव राईले बिहीबार अपराह्न ४ बजे पार्किङ गरी राखेको अवस्थामा लभडाँडा काँडाघारीबाट ...

सालकको खवटासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले २५ किलो सालकको खवटासहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन् । ...

ठूलो परिमाणमा चाँदीसहित दुई युवक पक्राउ

सिरहा – ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको ...

गोली र पेस्तोलसहित एक युवक पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको तारकेश्वरबाट पाँच राउन्ड गोली र पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । ती युवकलाई सशस्त्र प्रहरीको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो । २४ वर्षीय सोनाम लामालाई विशेष सुराकीका आधारमा ...