२४ चैत २०७८, बिहिबार
मलङ्गवा – सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली हानेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलङ्गवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेलगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेता पनि गोली ...
२२ चैत २०७८, मङ्गलबार
काठमाडौं – बाँकेको कोहलपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११, बसपार्कस्थित होटेल ¥याडिसनबाट जुवातास खेलिरहेको अवस्थामा गए राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले ...
२२ चैत २०७८, मङ्गलबार
जाकर्ता – इण्डोनेसियामा बलात्कारको आरोपमा हेरी विरावन नामका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ति शिक्षकले १३ जना स्कुले विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा मृत्युदण्डको सजाय दिएको हो । सन् २०१६ देखि २०२१ को अवधिमा ...
२२ चैत २०७८, मङ्गलबार
तस्वीर रोयटर्स इन्डोनेसिया – इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । अदालतले उक्त शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ ...
१३ चैत २०७८, आइतबार
फाइल तस्वीरजनकपुरधाम – सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ...
१३ चैत २०७८, आइतबार
फाइल तस्वीरपर्सा — नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले ...
११ चैत २०७८, शुक्रबार
फाइल तस्वीरजनकपुरधाम – जनकपुरधामबाट एक बालिका घरको आँगनबाटै हराएकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ का ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझ घरबाटै हराएकी हुन् । आफ्नै घरको आँगनमा खेलिरहेकी बालिका हराएको ...
११ चैत २०७८, शुक्रबार
फाइल तस्वीर युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई ...
०६ चैत २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौँ– क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा नायिका प्रियंका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिन बोलाएको छ । ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिएअनुसार सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गर्दै भिडियो पोस्ट गरेपछि उनलाई बयानका लागि ...
०४ चैत २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – अमेरिकाबाट आएका एक पुरुषले अवैध सुनभेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । अमेरिकाबाट आएका एक भूटानी शरणार्थीले ल्याएको ड्रोन क्यामराभित्र लेन्स रहेको भागमा १०० ग्राम सुनको बिस्कुट भेटिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले ...