१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी ★   कामपा बैठकमा चर्काचर्कीःमेयर एकातिर उपमेयर र समितिका सभापति अर्कोतिर ★   वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी ★   बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्र सुनसान, बुढापाकालाई गाउँ रित्तिने चिन्ता ★   गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा ★   आसन्न उपनिर्वाचनः हेटौँडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त ★   मार्फामा बढ्दै पर्यटक ★   राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा ★   मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु ★   स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी ★   स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै

समाज

कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने

अत्तरिया, वैशाख २८ गते । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन् । ...

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख नगदसहित दुईजना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा ...

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने

काठमाडौँ, वैशाख २८ गते । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताउनुभयो । ...

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा मरे २१ गैँडा

फाइल तस्वीर चितवन, वैशाख २८ गते । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका ...

चालु आवमा तनहुँमा छ सय ४७ उद्योग दर्ता

दमौली, वैशाख २८ गते । चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् । कार्यालय वाणिज्यका अनुसार उद्योगतर्फ तीन ...

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी, वैशाख २८ गते । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, ...

रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

फाइल तस्वीररामेछाप, वैशाख २८ गते । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन ...

आजको मौसमः कोशी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी क्षेत्रमा वर्षा हुने

काठमाडौँ, वैशाख २८ गते । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, ...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा

ललितपुर, वैशाख २७ गते । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आज एक समारोहका बीच शौचालयको शुभारम्भ गर्नुभयो । त्यसअवसरमा उहाँले ललितपुर महानगरभित्रका शौचालयहरू सफा र ...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, वैशाख २७ गते । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, ...