१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

समाज

लागूऔषधको कारोबार तथा दुव्र्यसनमा संलग्न ७७ जना पक्राउ

महेन्द्रनगर, जेठ १ गते । प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुव्र्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेशलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आठ महिलासमेत ...

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो

फाइल तस्वीरकाठमाडौँ, वैशाख ३१ गते । साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौँ, वैशाख ३१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार ...

विषादी प्रयोगबारे सचेत बन्दै किसान

फाइल तस्वीरटीकापुर, वैशाख ३१ गते । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो ...

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

प्रतिकात्मक तस्वीरकैलाली, वैशाख ३० गते । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आज दुई बालिकाको मृत्यु भएको छ । ...

बेसहाराको आश्रयस्थल बन्दै बालगृह

धरान, वैशाख ३० गते । बाँकेका १२ वर्षे सिमन तामाङ धरान उपमहानगर वडा नं ४ वसन्तटारमा रहेको लर्डस होम नेपाल बालगृहमा बस्न थालेको तीन वर्ष भयो । सानै उमेरमा बाबाको मृत्यु भएको र त्यसको दुई ...

विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

चितवन, वैशाख ३० गते । भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार ...

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि

काठमाडौँ, वैशाख ३० गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सयमा ...

किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

दमौली, वैशाख ३० गते । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो । किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका ...

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ

काठमाडौँ, वैशाख ३० गते । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी ...