०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुुविधा ★   जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै ★   सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह ★   विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव ★   बाँकेमा ३२ हजार क्विन्टल धान खरिद ★   मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो ★   रास्वपा सभापति लामिछानेविरुद्ध सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता ★   कालीगण्डकी कोरिडोको बागलुङ खण्डःपर्याप्त बजेट छैन ★   कोशी प्रदेशसभा बैठक बस्दै ★   राजस्व कार्यालयद्वारा बक्यौता असुलीमा कडाइ ★   गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद ★   इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो ★   विपिन सकुशल घर फर्किने आशामा परिवार ★   पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम ★   अलैँची बिक्रीबाट २२ करोड आम्दानी ★   सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण ★   सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित ★   आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण ★   करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक ★   सुदूरपश्चिम प्रदेशसभाः समसामयिक विषयमा ध्यानाकर्षण

समाज

जापानको आम्दानी बाख्रापालनमा लगानी

गलकोट — गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त हुनुहुन्छ । एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुग्नुभएका रमेश बस्नेत आठ वर्ष जापानमा बस्नुभयो । कोराना कहरको समयमा नेपाल आउनुभएका बस्नेत पुनः जापान ...

सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : काङ्ग्रेस नेता पौडेल

काठमाडौं — प्रतिनिधिसभाका सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा आज आयोजित नेपाल ...

सदन चल्न नदिने रास्वपा सभापति लामिछानेको चेतावनी

फाइल तस्वीरः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले मिटरब्याज सम्बन्धी विधेयक ...

संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्तको विशिष्ट योगदान छ : उपप्रधानमन्त्री श्रेष्ठ

तस्वीरः उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।काठमाडौं — उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताउनुभएको छ । भानु जयन्तीका अवसरमा आज नेपाल ...

कोशी ब्यारेजमा ट्रक खस्यो,चालकसहित ट्रकमा सवार व्यक्तिको सकुशल उद्धार

फाइल तस्वीरराजविराज — पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा आज ट्रक खसेको छ । ब्यारेजको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिनुभयो । उहाँका ...

भानुभक्तका पनाति भन्नुहुन्छ, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन

चुँदीरम्घा — राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् । आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका ...

चितवनमा मात्रै एक लाख ६६ हजार जना बाढीपहिरोबाट प्रभावित हुने

फाइल तस्वीरचितवन — जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न फरार एक पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन् । जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका काठमाडौंका असनका केशव तुलाधरलाई सानो भ¥याङबाट पक्राउ ...

सुनको मूल्य उकालो लाग्दै, बढ्यो तोलाकै ८ सय रुपैयाँ

फाइल तस्वीर काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन ...

चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु

रेसुङ्गा — गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । ...