०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार ★   म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुुविधा ★   जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै ★   सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह ★   विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव ★   बाँकेमा ३२ हजार क्विन्टल धान खरिद ★   मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो ★   रास्वपा सभापति लामिछानेविरुद्ध सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता ★   कालीगण्डकी कोरिडोको बागलुङ खण्डःपर्याप्त बजेट छैन ★   कोशी प्रदेशसभा बैठक बस्दै ★   राजस्व कार्यालयद्वारा बक्यौता असुलीमा कडाइ ★   गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद ★   इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो ★   विपिन सकुशल घर फर्किने आशामा परिवार ★   पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम ★   अलैँची बिक्रीबाट २२ करोड आम्दानी ★   सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण ★   सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित ★   आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण ★   करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक

समाज

‘बिताउँ जुनी हाँसेर माया गाँसेर’

‘आए म त खैजरीको तालै सुनेरदिए मन तिमीलाई नै हजारौँमा चुनेर ।जिन्दगी त दुई दिनको पाहुना होबिताउँ जुनी हाँसेर माया गाँसेर ।।’ गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) ...

नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने

तस्वीरः स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्स । लण्डन — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । ...

आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

फाइल तस्वीर काठमाडौं — हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम ...

नवलपुरमा ८७ प्रतिशत रोपाइँ

फाइल तस्वीरनवलपुर—नवलपरासी मा असार मसान्तसम्ममा ८७ प्रतिशत रोपाइँ सकिएको छ । ढिलागरी मनसुन सुरु भएकाले यसवर्ष जिल्लामा असार मसान्तसम्म गतवर्षको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।उक्त केन्द्रका सूचना अधिकारी ...

डिजेल र पेट्रोलको भाउ घटेसँगै घट्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं — सार्वजनिक यातयातको भाडा घटेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएसँगै सार्वजनिक यातायातको भाडा घटेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेको छ । सोहि अनुसार ...

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षा, आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं — हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका ...

सामाजिक न्यायका लागि १६ जिल्लामा शान्ति समाजको प्रदर्शन

फाइल तस्वीरकाठमाडौं — देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ । छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि आजसम्म शान्ति ...

विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वदेशमा स्वरोजगार

गण्डकी — जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै ...

‘आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो ’

जानकी — बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगञ्जको बजारमा बेच्नमै व्यस्त छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि ...

पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

प्रतिकात्मक तस्वीरगोरखा — गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी ...