१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

समाज

मोबिल तथा इनामेल कालोबजारी गर्ने एक व्यापारी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने १ जना व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका –११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले ...

हुम्लाको सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ

काठमाडौं – हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै ...

शिक्षक मृत्यु प्रकरण ः एक हप्तादेखि शव अस्पतालमै

काठमाडौंं – डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् । घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद ...

भण्टावारीबाट ४९ किलो गाँजा बरामद

काठमाडौं – सुनसरीको कोशी गाउँपालिका –८ भण्टावारीबाट मंगलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज ...

ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं – बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज २ जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ...

मेलम्ची आएपछि विकल्प खोज्नुपर्ने अवस्थामा पुगे ट्याङ्कर व्यवसायी

काठमाडौं — मेलम्ची खोलाको पानी काठमाडौंमा आइपुगेपछि यतिबेला काठमाडौं उपत्यकावासी खुसी भएका छन् । दुई दशक लामो प्रतीक्षापछि पानी काठमाडौँ आइपुग्दा वर्षौंदेखि अभावको अवस्था झेल्दै आएका उपत्यकावासीले हर्षको अनुभुति गरेका हुन् । निर्माण सम्पन्न हुन ...

सुरुङमार्ग खन्ने क्रममा पहिरोमा परी २ जनाको मृत्यु

काठमाडौं – ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा हाइड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा शनिबार पहिरोले पुरिएर सुरुङमा काम गर्ने भोजपुर ओख्रेसाबु घर भएका २८ वर्षीय सन्तोष बानियाँ र उदयपुर पोखरी घर भएका २२ वर्षीय अम्बरबहादुर कामीको घटनास्थलमै मृत्यु भएको ...

बलात्कार आरोपित पक्राउ

काठमाडौं – बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका –५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ । आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी ...

छात्रवृत्तिका लागि विद्यार्थीहरु अन्तरवार्ता दिँदै

काठमाडौं – तनहुँको व्यास नगरपालिका –१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा छात्रवृत्तिका लागि विद्यार्थीहरु अन्तरवार्ता दिँदै छन् । क्याम्पसले यसवर्ष २ सय जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दैछ । –रासस ...

ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइँदै

काठमाडौं – तनहुँको दमौलीस्थित खोप केन्द्रमा आज ज्येष्ठ नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाइँदै । जिल्लाका ९४ खोप केन्द्रबाट १५ हजार ज्येष्ठ नागरिकलाई दुई चरणमा खोप लगाउने कार्यक्रम रहेको छ । ...