१२ बैशाख २०७८, आइतबार
भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयलयका ...
१२ बैशाख २०७८, आइतबार
भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ...
१० बैशाख २०७८, शुक्रबार
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाकी ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका ...
१० बैशाख २०७८, शुक्रबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उहाँले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी ...
१० बैशाख २०७८, शुक्रबार
दोर्दी गाउँपालिका–४ मा रहेको दाम्राङ पोखरी संरक्षणको अभावमा । यहाँ वरिपरि कुनै पानीको स्रोत नभएकाले जङ्गलमा रहेका सबै जनावरले यसस्थलमा पानी खाने गर्दछन् । पोखरीसम्म पुग्न मोटर बाटो समेत पुगेको छ, यसको मर्मत तथा प्रचार ...
१० बैशाख २०७८, शुक्रबार
गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक ...
०९ बैशाख २०७८, बिहिबार
जिल्ला खेलकुद विकास समिति तनहुँले बिहीबार आयोजना गरेको पदस्थापन कार्यक्रममा समितिका नवनियुक्त अध्यक्ष अनिल पाण्डे प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै । दुई वर्षदेखि रिक्त रहेको समितिमा सामाजिक विकास मन्त्रालयले पदाधिकारी नियुक्त गरेको छ । ...
०९ बैशाख २०७८, बिहिबार
कैलालीको टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा कार्यक्रममा सम्बोधन गर्दै जिल्ला समन्वय समिति कैलालीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक सूर्यबहादुर थापा । नगरपालिकामा रहेका सबै बालबालिकाले खोपको मात्रा पूरा गरेपछि ...
०९ बैशाख २०७८, बिहिबार
उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन् । पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि ...
०६ बैशाख २०७८, सोमबार
काठमाडौं — सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिनुभएको छ । प्रमुख कार्यकारी अधिकृत गुरुङले दिएको राजीनामा बैशाख ५ गते बसेको संचालक समितिको बैठकले बैशाख १८ गतेबाट लागु हुनेगरी स्वीकृत गरेको बैंकले ...