१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

शेयर बजार

नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम एक अर्ब २६ करोड

प्रतिकात्मक तस्वीरकाठमाडौँ — साताको पहिलो कारोबार दिन आज आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि २० दशमलब ५४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २० दशमलव ५४ अङ्कले ...

नेप्से परिसूचकमा २९ दशमलव ४७ अङ्कको वृद्धि

फाइल तस्वीरकाठमाडौँ — साताको चौँथो दिन आज शेयर बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ अङ्कमा कायम भएको ...

१७ दशमलव ६९ अङ्कले बढ्यो नेप्से परिसूचक

फाइल तस्वीरकाठमाडौँ — कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन आज भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार ...

नेप्से परिसूचकमा १२ दशमलव ९३ अङ्कको गिरावट

फाइल तस्वीरकाठमाडौँ — साताको दोस्रो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव ...

दोलखाको कुथेलीबुखरी स्मल हाइड्रोपावर सूचीकृत

फाइल तस्वीरदोलखा — दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–३ सुुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको सेयर तथा संस्थापक ...

साताको पहिलो दिने आज नेप्से २१ दशमलव ९९ अङ्कले घट्यो

साङ्केतिक तस्वीरकाठमाडौँ —साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो । विभिन्न ...

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि , कारोबार रकम एक अर्ब ५४ करोड

प्रतिकात्मक तस्वीरकाठमाडौँ — साताको पाँचौं दिन आज बिहिबार नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम ...

नेप्से परिसूचकमा २० दशमलव ३१ अङ्कले गिरावट, कारोबार रकम १ अर्ब ६७ करोड

प्रतिकात्मक तस्वीर काठमाडौँ — साताको चौथो दिन आज बुधबार नेप्से परिसूचकमा २० दशमलव ३१ अङ्कले गिरावट आएको छ । आज नेप्से २० दशमलव ३१ अङ्कले घटेर २०२५ दशमलव १२ बिन्दुमा झरेको हो । नेप्से परिसूचक ...

नेप्से परिसूचक ३१ दशमलव ८० अङ्कले गिरावट, कारोबार रकम दुई अर्ब १५ करोड

प्रतिकात्मक तस्वीरकाठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ ...

नेप्से परिसूचकमा तीन दशमलव ६१ अङ्कको गिरावट

फाइल तस्वीरकाठमाडौँ — साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको ...