०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

समाचार

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ, भदौ १८ गते । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक आज दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक ...

पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य हुँदैनः गृहमन्त्री लेखक

अत्तरिया, भदौ १८ गते । गृहमन्त्री रमेश लेखकले देशका पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताउनुभएको छ । प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विशिष्ट परिस्थितिमा ...

मौलिक हक कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ, भदौ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज ...

टानको नवनिर्वाचित कार्य समितिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौँ, भदौ १८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेकिङ व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभएको छ । टानको निर्वाचनबाट पार्टीसम्बद्ध सागर पाण्डे ...

दलित अधिकारसम्बन्धी एकीकृत कानुनको माग

काठमाडौँ, भदौ १८ गते । दलित समुदायले आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, रोजगारीलगायतका क्षेत्रमा अन्य समुदायको तुलनामा कमजोर उपस्थिति रहेको जनाउँदै एकीकृत कानुनको माग गर्दै आएका छन् । मानव विकास सूचकाङ्कमा दलित सबैभन्दा तल रहेको ...

पञ्चेश्वरको डीपीआर कहिले तयार हुन्छ ? परियोजना कहिलेबाट कहिलबाट सुरुहुन्छ ?

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक काठमाडौँ, भदौ १८ गते । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सुरुभएको छ । आज मङ्गलबार बसेको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पञ्चेश्वर परियोजनाको डीपीआरका विषयमा ...

माओवादी केन्द्रको परामर्श बैठक पेरिसडाँडामा सुरु

काठमाडौ, भदौ १८ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आजदेखि पेरिसडाँडामा सुरु भएको छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि विभिन्न तहका ...

योग्य नागरिक निर्माणार्थ ‘भाउअ पत्रकारिता’

कर्णाली, भदौ १८ गते । ‘भाउअ पत्रकारिता’ सुन्दा अनौठो लाग्न सक्छ । यहाँको एक संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाले ‘भाउअ पत्रकारिता’ सुरु गरेका छन् । चन्दननाथ नगरपालिका– ५ जुम्ला खलङ्गास्थित एसिया इन्टरनेश्नल इङलिस स्कुलका बालबालिकाले ‘भाउअ ...

प्रतिनिधिसभा अन्तर्गतको अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक जारी

काठमाडौँ, भदौ १८ गते । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक सुरु भएको छ । आज बिहान ११ बजेबाट सिंहदरबारमा सुरु भएको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल जारी छ ...

वडाअध्यक्ष यादवको रहस्यमय मृत्युको छानविनमा सहयोग गर्न माग

काठमाडौँ, भदौ १८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका लागि सहयोग गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरुले सामूहिक ...