२४ कार्तिक २०८१, शनिबार
भक्तपुर, कात्तिक २४ गते । सर्वमान्य नेता एवं लौहपुरुष स्व गणेशमान सिंहको ११० औँ जन्मजयन्ती आज भक्तपुरमा मनाइएको छ । आज सूर्यविनायक नगरपालिका–५ कटुन्जेस्थित गणेशमान सिंह स्मृति बाटिकामा गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा संरक्षण ...
२४ कार्तिक २०८१, शनिबार
जनकपुर, कात्तिक २४ गते । नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिले संविधानमा व्यवस्था भएअनुसार प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । आज यहाँ जनकपुर युथ क्लबको वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा उहाँले संवैधानिक व्यवस्थाअनुसार प्रदेश ...
२४ कार्तिक २०८१, शनिबार
काठमाडौँ, कात्तिक २४ गते । पुरुष यू–१९ एसिया कप–२०२४ को लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले शनिबार एसियन क्रिकेट काउन्सिल ९एसिसी०को आयोजनामा हुन लागेको यु–१९ एसिया कपको लागि नेपाली टोली ...
२४ कार्तिक २०८१, शनिबार
काठमाडौँ, कात्तिक २४ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रुपान्तरण गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन ...
२४ कार्तिक २०८१, शनिबार
काठमाडौँ, कात्तिक २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रीत रहेर आम नागरिक र राष्ट्रिय ...
२४ कार्तिक २०८१, शनिबार
काठमाडौँ, कात्तिक २४ गते । तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन् । हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र ...
२४ कार्तिक २०८१, शनिबार
तनहुँ, कात्तिक २४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्नका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताउनुभएको छ । नेपाली काँग्रेस शुक्लागण्डकी नगरसमितिले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले आफूले सय दिनसम्म ...
२४ कार्तिक २०८१, शनिबार
काठमाडौँ, कात्तिक २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले लेख्नुभएको ‘बहिनीलाई चिठी’ नामक पुस्तक आज विमोचन गरिएको छ । बहिनी विमला विष्टप्रति समर्पित उक्त पुस्तकमा जीवन दर्शन, वियोग, राजनीतिक ...
२४ कार्तिक २०८१, शनिबार
तनहुँ, कात्तिक २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताउनुभएको छ । तमु विद्यार्थी छोंज धींको आजदेखि दमौलीमा सुरु भएको बाह्रौँ महाधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले भाषा लोप भए संस्कृति ...
२४ कार्तिक २०८१, शनिबार
हेटौँडा, कात्तिक २४ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताउनुभएको छ । मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) ...