०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

समाचार

नेप्सेमा आज सामान्य अङ्कले सुधार

साङ्केतिक तस्वीरकाठमाडौँ, भदौ १८ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । कारोवारको साताको तेस्रो दिन मङ्गलबार आज नेप्से परिसूचक छ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० ...

मुलुक र जनता लाभान्वित हुनेगरी कार्य गर्न आयोगलाई मन्त्रीको निर्देशन

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ।काठमाडौँ, भदौ १८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुनेगरी काम गर्न विद्युत् नियमन आयोगलाई निर्देशन दिनुभएको छ । विद्युत् नियमन आयोगले ...

असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी

फाइल तस्वीरकाठमाडौँ, भदौ १८ गते । खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी ...

इजरायलले सैन्य दबाब कायम राखे बन्धक ’कफिनभित्र’ फर्काइने हमासको चेतावनी

फाइल तस्वीर इजरायल, भदौ १८ गते । हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू “कफिनभित्र“ फर्काइने र इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई “नयाँ निर्देशन“ दिइएको चेतावनी सोमबार दिएको छ । ...

फिलिपिन्समा आँधीसँगै आएको बाढीमा परी १४ जनाको मृत्यु

फाइल तस्वीरफिलिपिन्स, भदौ १८ गते । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी यागीले निम्त्याएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको सरकारले मङ्गलबार जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का प्रवक्ता एडगर पोसादासले ...

निर्धारित समयमै काठमाडौँ–तराई–मधेस दू्रतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

फाइल तस्वीरकाठमाडौँ, भदौ १८ गते । रक्षामन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौँ–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्र्याक) तोकिएकै समयमा सम्पन्न हुनेगरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालयमा आज आयोजित आथिर्क वर्ष २०८०/८१ ...

कवि र कविताका छवि दुर्गालाल श्रेष्ठ

समीक्षा गरिएको पुस्तक ।काठमाडौँ, भदौ १८ गते । लेखक आर. मानन्धरले स्नातकोत्तर अध्ययन गर्ने सिलसिलामा राष्ट्रिय प्रतिभा जनकवि दुर्गालालको व्यक्तित्व र उहाँको साहित्यिक योगदानमाथि शोध गर्नुभयो र पछि त्यही शोधपत्रलाई पुस्तकाकार दिनुभयो । प्रस्तुत पुस्तकमा ...

पुस्तक समीक्षाः कवि र कविताका छवि दुर्गालाल श्रेष्ठ

काठमाडौँ, भदौ १८ गते । लेखक आर. मानन्धरले स्नातकोत्तर अध्ययन गर्ने सिलसिलामा राष्ट्रिय प्रतिभा जनकवि दुर्गालालको व्यक्तित्व र उहाँको साहित्यिक योगदानमाथि शोध गर्नुभयो र पछि त्यही शोधपत्रलाई पुस्तकाकार दिनुभयो । प्रस्तुत पुस्तकमा लेखक मानन्धरले जनकवि ...

स्थायी सरकारका लागि दुई ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

दोधारा चाँदनी, भदौ १८ गते । गृहमन्त्री रमेश लेखकले देशमा स्थायी सरकार निर्माण गरि सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताउनुभएको छ । आज कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उहाँले तीन–तीन ...

लेखासमितिको निर्देशनविरुद्ध अर्थसमितिमा उजुरी

काठमाडौँ, भदौ १८ गते । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिले दिएको निर्देशनविरुद्ध अर्थसमितिमा उजुरी परेको छ । लेखासमितिले विसं २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै प्रतिशेयर नेटवर्थ रु ९० भन्दाबढी भएका ...