२१ भदौ २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २१ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
२१ भदौ २०८१, शुक्रबार
तस्वीरमा सहाराविहीन विद्यार्थी ।तुलसीपुर, भदौ २१ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् ...
२१ भदौ २०८१, शुक्रबार
धनुषा, भदौ २१ गते । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले बिहानदेखि नै अत्यधिक भीड छ । व्रती ...
२१ भदौ २०८१, शुक्रबार
फाइल तस्वीरधनगढी, भदौ २१ गते । आर्थिक वर्ष सुरु भएको झण्डै दुई महिना पछि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट भदौ २५ गते ल्याउने ...
२० भदौ २०८१, बिहिबार
फाइल तस्वीरः अर्थ समितिको बैठक ।काठमाडौँ, भदौ २० गते । चेक अनादार मुद्दामा पीडितलाई तत्काल न्यायको अनुभूति हुने गरी कानुनी व्यवस्था गर्न सांसदहरुले जोड दिनुभएको छ । संसद्को अर्थ समितिको आजको बैठकमा सांसदहरुले कुनै हदम्याद ...
२० भदौ २०८१, बिहिबार
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधि ।काठमाडौँ, भदौ २० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल ...
२० भदौ २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षामा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री तथा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको हो । आजको मन्त्रिपरिषद्को बैठकका एजेण्डाबारे जानकारी ...
२० भदौ २०८१, बिहिबार
फाइल तस्वीर एमालेका महासचिव शङ्करपोखरेल ।वीरेन्द्रनगर, भदौ २० गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले प्रमुख प्रतिपक्षी दलका नेता एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलङ्का र बङ्गलादेशको बाटोमा ...
२० भदौ २०८१, बिहिबार
तस्वीरमा द्वन्द्व पीडितसँग प्रधानमन्त्री केपी शर्मा ओली ।काठमाडौँ, भदौ २० गते । दश वर्षे सशस्त्र युद्धका क्रममा पीडित भएकाहरुको सङ्गठन द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन र पदाधिकारी नियुक्ति गर्दा पीडितको भावनालाई समेट्न आग्रह गरेका ...
२० भदौ २०८१, बिहिबार
तस्वीरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ।काठमाडौँ, भदौ २० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । अरुण तेस्रो जलविद्युत् ...