२७ कार्तिक २०८१, मङ्गलबार
अजरबैजान, कात्तिक २७ गते । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) यही सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको छ । आगामी मङ्सिर ७ गतेसम्म चल्ने उक्त कोप सम्मेलनमा भाग ...
२७ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २७ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुन नहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन समाजका सबै वर्गको सहयोग आवश्यक भएकामा जोड दिनुभएको छ । ...
२७ कार्तिक २०८१, मङ्गलबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, कात्तिक २७ गते । वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिरूवा गाउँपालिका–१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड ...
२७ कार्तिक २०८१, मङ्गलबार
कर्णाली, कात्तिक २७ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक सेवा सुधारलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । दैलेखका जनप्रतिनिधि र कर्मचारीसँग छलफल गर्न आज दैलेख आइपुग्नुभएका मुख्यमन्त्री कँडेलले पत्रकारसँगको भेटघाटका क्रममा सेवा प्रवाह ...
२७ कार्तिक २०८१, मङ्गलबार
ढोरपाटन, कात्तिक २७ गते। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेको बताउनुभएको छ । ...
२७ कार्तिक २०८१, मङ्गलबार
टोकियो, कात्तिक २७ गते । जापानले सन् २०३० को दशकको शुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योग मन्त्रालयले उपसमितिको बैठकमा सार्वजनिक ...
२७ कार्तिक २०८१, मङ्गलबार
पर्सा, कात्तिक २७ गते । वीरगञ्जमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको दुईदिने तराई–मधेश राष्ट्रिय सम्मेलनले ‘तराई–मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तराई–मधेशको उत्थान र जनताको आर्थिकस्तर उकास्न उक्त ...
२७ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २७ गते। स्थानीय बजारमा सुनको मूल्य रु दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक ...
२७ कार्तिक २०८१, मङ्गलबार
मकवानपुर, कात्तिक २७ गते । टायरमा हावा भर्ने क्रममा टायर पड्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् । मधेस प्रदेश ०३–००२ ख ०३०० न.को पेट्रोल लोड गरिएको ट्याङ्करको पन्चट भएको ...
२७ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २७ गते । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर हुनुभएका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ...