२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार ★   प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल ★   काठमाडौँ उपत्यका लगायत देशका सबै क्षेत्रको तापक्रम घट्दो, चिसो निरन्तर रुपमा बढ्दो ★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक

समाचार

सात हजारभन्दा बढी पशुपन्छीको उपचार

टीकापुर, वैशाख २४ गते । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले सात हजार चार सय आठ पशुपन्छीको उपचार गरेको छ । आयोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न गाउँमा पशु ...

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा, वैशाख २४ गते । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा रहेको अर्लाङ्दी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । राष्ट्रिय पुरातत्व विभागले विनियोजन गरेको रु ३४ लाख ५९ हजारको लागतमा सो मन्दिर ...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौँ, वैशाख २४ गते । बागमती प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने भएको दिनको अवसरमा आज सार्वजनिक बिदा दिइएको हो ...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती, वैशाख २४ गते । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई ...

राष्ट्रपति पौडेलसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौ, वैशाख २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आउनुभएका जापानकी परराष्ट्रमन्त्री खामिखावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । शीतल निवासमा आज भएको सो शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन ...

हुलाकी सडक निर्माणमा ढिलाइ, धुलोले पीडित स्थानीय

फाइल तस्वीरनवलपरासी, वैशाख २३ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका‐१४ नारायण चोकदेखि त्रिवेणीेसम्मको हुलाकी सडक निर्माण ढिलाइ हुँदा स्थानीय धुुलोले पीडित भएका छन् । नारायण चोकदेखि त्रिवेणीसम्मको हुलाकी सडकको काम बज्र गुरु र महालक्ष्मी जेभी ...

सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ : अर्थमन्त्री पुन

तस्वीरः अर्थमन्त्री वर्षमान पुन । काठमाडौँ, वैशाख २३ गते । अर्थमन्त्री वर्षमान पुनले सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिन सफल भएको बताउनुभएको छ । राजस्व परामर्श समिति र निजी क्षेत्रका छाता सङ्गठनहरुबीच आगामी आर्थिक वर्षको ...

जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक, पहिलो रोजाइमा बालबालिकासम्बन्धी पुस्तक

काठमाडौँ, वैशाख २३ गते । नेपालको एकदिने भ्रमणमा आउनुभएका जापानी परराष्ट्रमन्त्री खामिखावा योको आज जमलस्थित मण्डला बुक प्वाइन्टमा जानुभई पुस्तक खरिद गर्नुभयो । उहाँको पहिलो रोजाइमा बालबालिकासम्बन्धी पुस्तक परेको थियो । खासगरी नेपाली लेखककै पुस्तक ...

‘सङ्घीयता कार्यान्वयनमा समन्वयको अभाव’

काठमाडौँ, वैशाख २३ गते । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा सांसदहरुले सङ्घीय कार्यान्वयमा तीन तहको सरकार बीच समन्वयको अभाव देखिएको बताउनुभएको छ । सङ्घीयता सबलीकरणको सवालमा कस्ता कदम चाल्नुपर्ने विषयमा छलफल ...

प्रधानमन्त्री दाहाल र जापानी विदेशमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौँ, वैशाख २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा ...