२७ बैशाख २०८१, बिहिबार
फाइल तस्वीरः नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्की ।विराटनगर, वैशाख २७ गते । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले ५२ जना सांसदको हस्ताक्षर सनाखत गर्नुभएसँगै ...
२७ बैशाख २०८१, बिहिबार
काठमाडौँ, वैशाख २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार यही वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको ...
२७ बैशाख २०८१, बिहिबार
बागमती, वैशाख २७ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म कूल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत बजेटमात्र खर्च गरेको छ । चालु आर्थिक वर्षको १० महिना सकिनै लाग्दा प्रदेश सरकारका ...
२७ बैशाख २०८१, बिहिबार
फाइल तस्वीर:एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की ।विराटनगर, वैशाख २७ गते । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख पर्शराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार ...
२७ बैशाख २०८१, बिहिबार
काठमाडौँ, वैशाख २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता निर्मल लामा एक असल राजनीतिज्ञ रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आज बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति ...
२७ बैशाख २०८१, बिहिबार
काठमाडौँ, वैशाख २७ गते । साताको पाँचौं दिन आज बिहिबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा आठ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार ...
२७ बैशाख २०८१, बिहिबार
तस्वीरःराष्ट्रपति रामचन्द्र पौडेल ।काठमाडौँ, वैशाख २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक भएको बताउनुभएको छ । उहाँले न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताउनुभयो । ...
२७ बैशाख २०८१, बिहिबार
फाइल तस्वीरः काङ्ग्रेस संसदीय दलको बैठक । काठमाडौँ, वैशाख २७ गतेः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहीबार दिउँसो २ बजे काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा ...
२७ बैशाख २०८१, बिहिबार
फाइल तस्वीर: तनहुँ दमौलीस्थित जिल्ला कारागार ।दमौली वैशाख २७ गतेः तनहुँ दमौलीस्थित जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । कारागारका प्रमुख ...
२७ बैशाख २०८१, बिहिबार
फाइल तस्वीरमोरङ, वैशाख २७ गतेः कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति उहाँले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो । प्रदेश ...