२८ बैशाख २०८१, शुक्रबार
झापा, वैशाख २८ गते । नेपाल प्रहरीले भारतबाट अवैधरुपमा भित्रिएका लाखौँ मूल्यका मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तीन दिनमा १४ लाख ९७ हजार चार सय मूल्य ...
२८ बैशाख २०८१, शुक्रबार
भक्तपुर, वैशाख २८ गते । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको फुटले सरकारलाई कुनै असर नगर्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उपप्रधानमन्त्री ...
२८ बैशाख २०८१, शुक्रबार
टीकापुर, वैशाख २८ गते । कैलालीको एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना परियार बिहान ७ बजे घरमा रोटी खाएर विद्यालय आउनुहुन्छ । सम्झनाको आमा हुनुहुन्न, बुवा रोजगारीका लागि भारत गएकाले घरमा दुई दिदीबहिनी ...
२८ बैशाख २०८१, शुक्रबार
तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।नवलपरासी, वैशाख २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन नसक्ने जिकिर गर्नुभएको छ । लक्ष्मी गुप्रअन्तर्गतको लक्ष्मी मोटर अपरेशनले पश्चिम नवलपरासीको ...
२८ बैशाख २०८१, शुक्रबार
फाइल तस्वीर काठमाडौँ, वैशाख २८ गते । साताको छैटौं दिन आज शुक्रबार स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार,सुनको मूल्य आज ...
२८ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख २८ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विशेष महाधिवेशन अनिश्चित भएको छ । करिव अढाईं वर्षअघि काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले छ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको भएता पनि ...
२८ बैशाख २०८१, शुक्रबार
अत्तरिया, वैशाख २८ गते । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन् । ...
२८ बैशाख २०८१, शुक्रबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा ...
२८ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख २८ गते । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताउनुभयो । ...
२८ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’को आज नवलपरासीमा शुभारम्भ ...