२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

समाचार

पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी : सचिव पाण्डेय

काठमाडौँ, वैशाख २८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले नेपाल पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी रहेको बताउनुभएको छ । बोर्डका अध्यक्षसमेत रहनुभएका सचिव पाण्डेयले बोर्डलाई चलायमान बनाउन ...

बैतडीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौँ, वैशाख २८ गते । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको तीन करोड १० लाख आर्थिक सहयोगमा बैतडीको पाटन नगरपालिका–४ मा निर्माण हुने भूमेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ । पाटन नगरपालिका प्रमुख गौरीसिंह रावल ...

काङ्ग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौँ, वैशाख २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ । सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले ...

पार्टी सङ्गठनलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी

दमौली, वैशाख २८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी सङ्गठनलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको आज यहाँ आयोजित दशौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले एमालेको सङ्गठनलाई ...

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन

काठमाडौँ, वैशाख २८ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति ...

विदेश पठाइदिने बहानामा साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ, वैशाख २८ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ...

संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैनः महामन्त्री थापा

काठमाडौँ, वैशाख २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समिति नबनेसम्म संसदको काम कारबाही अगाडि नबढ्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै नेपाली काङ्ग्रेस र लोकतान्त्रिक ...

सूचना प्रविधिमार्फत समृद्धिको ढोका खोल्न सरकार क्रियाशील छः सञ्चारमन्त्री शर्मा

काठमाडौँ, वैशाख २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आइटी) क्षेत्रलाई नीतिगत र संरचनागतरुपमा बलियो बनाएर समृद्धिको ढोका खोल्न सरकार क्रियाशील रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला ...

प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु, विपक्षीको विरोध

काठमाडौँ, वैशाख २८ गते । सङ्घीय संसद् वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसलगायत दलले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको ...

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाइएमा नेपाली काङ्ग्रेसले तत्काल राजीनामा माग्छ : अध्यक्ष ओली

काठमाडौँ, वैशाख २८ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाइएमा नेपाली काङ्ग्रेसले तत्काल राजीनामा माग गर्ने टिप्पणी गर्नुभएको छ । आज शुक्रबार संसद् ...