२६ असोज २०८१, शनिबार
भर्खरै
★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

समाचार

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेसँगै आजको बैठक स्थगित, प्रतिपक्षी दलहरुको बैठक सुरु

फाइल तस्वीरकाठमाडौँ, जेठ ७ गते । प्रमुख प्रतिपक्षी दलको विरोधका बावजुद पनि प्रतिनिधिसभाको आज सोमबार बसेको बैठकमा प्रधानमन्न्त्रीले विश्वासको मत लिनुभएसँगै बैठक स्थगित भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा ...

खराब मौसमका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी मानिस प्रभावित

कोलम्बो, जेठ ७ गते । तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा दश हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले बताएको छ । केन्द्रका उपनिर्देशक तुसिथा वैद्यरत्नले सोमबार भन्नुभयो, “भारी वर्षा र प्रतिकुल ...

हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि

तेहरान, जेठ ७ गते । इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा सवार इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियन र अन्य सबैको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । प्रेस टिभीद्वारा सम्प्रेषित ...

प्रधानमन्त्रीले पाए चौंथो पटक विश्वासको मत

काठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको आज बसेको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभाका बैठकमा पेश गरिएको विश्वासको मतको प्रस्ताव पास भएको हो । प्रधानमन्त्रीले आज सोमबार ...

नेपाली काङ्ग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौँ, जेठ ७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्षले विष्णुप्रसाद पौडेलले लोकतान्त्रिक अभ्यासको अनुसरण गरी संसद्को गतिरोध अत्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलाई आग्रह गर्नुभएको छ । ...

काङ्ग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल

प्रमुख प्रतिपक्षीको अवरोधका बीच प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियाबाट टुङ्गो लगाइँदैकाठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने सहज वातावरण नबनाएर प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले असंसदीय व्यवहार ...

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन ...

काङ्ग्रेसको विरोधकाबीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

काठमाडौँ, जेठ ७ गते । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ । आजै १५ मिनेटका लागि स्थगित बैठक पुनःसुरु भएलगत्तै ...

आगलागी अपडेट : फलफूल लाइनमा भएका अधिकांश पसल जलेर नष्ट, क्षतिको विवरण सङ्कलन गरिँदै

दमौली, जेठ ७ गते । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो । उक्त आगलागीबाट भएको क्षतिको ...

शिक्षक हुँदै सामाजिक अभियन्तादेखि मन्त्रीसम्म

सुर्खेत, जेठ ७ गते । अहिले पनि समाजमा शारीरिकरुपमा अशक्त भएका व्यक्तिहरुलाई फरक नजरले हेर्ने गरिन्छ । उनीहरुले केही गर्न सक्दैनन् भन्ने भाष्य समाजमा अझै कायमै छ । संविधान र विभिन्न ऐन कानुनहरुले शारीरिकरुपमा अशक्त ...