२६ भदौ २०८१, बुधबार
मादल बनाउँदै गरेको तस्वीरघोडाघोडी, भदौ २६ गते । सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब छ किलोमिटर पश्चिममा पर्छ बल्चौर । लम्कीचुहा नगरपालिका—३ बल्चौरमा लामो समयदेखि सञ्चालनमा छ तीर्थ बाजा पसल । यहाँ मादल, तबला, दमु, ...
२६ भदौ २०८१, बुधबार
हस्ताक्षर पछिको सामुहिक तस्वीरकाठमाडौँ, भदौ २६ गते । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (रु एक अर्ब ७ करोड) प्रदान गर्ने भएको छ । कोइका ...
२६ भदौ २०८१, बुधबार
फाइल तस्वीरबन्दीपुर भदौ २६ गते । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो । कम्पनीका प्रमुख कार्यकारी ...
२६ भदौ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २६ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको ...
२६ भदौ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २६ गते । सेवाग्राहीलाई प्रभावकारी सेवा दिनुपर्ने सरकारी कर्मचारी शेयर कारोबारमा व्यस्त भई नाफा घाटाको हिसाब गर्न थालेपछि सरकारले कार्यालयमा त्यस्तो कार्यमा प्रतिबन्ध लगाएको छ । विशेष गरी प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र ...
२६ भदौ २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, भदौ २६ गते । काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न ...
२५ भदौ २०८१, मङ्गलबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, भदौ २५ गते । काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज दिउँसो एक जनाको शव भेटिएको छ । सो गेष्ट हाउसको तीनतलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको ...
२५ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ २५ गते । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैधरुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा सुनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा प्युठान सरुमारानी ...
२५ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ २५ गते । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ बहुमतले पारित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक पारित गरियोस् भनि प्रतिनिधिसभामा प्रस्ताव पेस गर्नुभएको थियो ...
२५ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ २५ गते । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले उपसभामुखको राजीनामा, बिआराई परियोजना, चिकित्सा क्षेत्र सुधार, सडक सञ्जाल, उपभोग्य वस्तुमा कालोबजारी लगायतका विषय उठान गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा ...