०८ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ ८ गते । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक सङ्घीय संसद् भवन आजको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार ...
०८ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ ८ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक संसद् भवन नयाँबानेश्वरमा आज मङ्गलबार बिहान ११ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा ...
०८ जेठ २०८१, मङ्गलबार
महोत्तरी, जेठ ८ गते । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा ...
०८ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ ८ गते । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही ...
०८ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ ८ गते । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताउनुभएको छ । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार ...
०७ जेठ २०८१, सोमबार
भेरीगङ्गा, जेठ ७ गते । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक ...
०७ जेठ २०८१, सोमबार
काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक ।काठमाडौँ, जेठ ७ गते — प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसले संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्न नदिने भएको छ । सरकारले उपप्रधान तथा गृहमन्त्री रवि ...
०७ जेठ २०८१, सोमबार
चौरमा परिणत भएको नाढिमन ताल ।बरहथवा (सर्लाही), जेठ ७ । सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल गौचरनमा परिणत भएको छ । सदरमुकाम मलङ्गवा र पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने चन्द्रनगर गाउँपालिका–७ स्थित उक्त ताल एक वर्षदेखि ...
०७ जेठ २०८१, सोमबार
तस्वीरमा खानेपानी आयोजना ।म्याग्दी, जेठ ७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ । निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको ...
०७ जेठ २०८१, सोमबार
फाइल तस्वीरकलैया, जेठ ७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले ...