२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन ★   नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ ★   यस्तो छ आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको सटही दर ★   पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी ★   नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजार रुपैयाँको बोलकबोल ★   आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिंदै ★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

समाचार

म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

तस्वीरमा म्याग्दीको दग्नाममा निर्माण भएको खेलमैदान । म्याग्दी, जेठ २० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको ...

यार्सा सङ्कलन गएका चारजनाको मृत्यु, एक सिकिस्त

मुगु, जेठ २० गते । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने ...

आजको मौसमः स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली हुने

फाइल तस्वीर काठमाडौँ, जेठ २० गते । देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि ...

आईसीसी टी–२० विश्वकपः आयोजक राष्ट्र अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा

तस्वीरमा आईसीसी टी–२० विश्वकप । काठमाडौँ, जेठ २० गते । आजदेखि आईसीसी टी–२० विश्वकप शुरु हुँदैछ । अमेरिका र वेस्ट इण्डिजले संयुक्त रुपमा आयोजना गरिएको यो आईसीसी टी–२० विश्वकप प्रतियोगिताको उद्घाटन खेल आज आइतबार अमेरिकाको ...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदै

तस्वीरमा प्रतिनिधिसभाको बैठक । काठमाडौँ, जेठ २० गते । सङ्घीय संसद्को बैठक आज बस्ने भएको छ । संसद् सचिवालयका अनुसार आज आइतबार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने ...

अत्यधिक गर्मी बढेपछि नेपालगञ्जका विद्यालयमा बढाइयो गर्मी बिदा

नेपालगञ्ज, जेठ १९ गते । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ । उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही ...

भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान

नयाँदिल्ली, १९ गते । भारतमा आज लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ । ...

नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौँ, जेठ १९ गते । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (डीएसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । हिजो शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले जनपथ ...

गृहमन्त्री लामिछानेद्वारा नागरिकका गुनासा सुन्न प्रहरीलाई निर्देशन

काठमाडौँ, जेठ १९ गते । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गर्नुभएको छ । गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको ...

लागत घटाउन र उत्पादन बढाउन कृषकलाई हाते ट्र्याक्टर वितरण

म्याग्दी, जेठ १९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो । ...