२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन ★   नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ ★   यस्तो छ आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको सटही दर ★   पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी ★   नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजार रुपैयाँको बोलकबोल ★   आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिंदै ★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

समाचार

अन्तिम मतदानको दिन हृदयघातका कारण ३३ मतदानमा खटिएका कर्मचारीको मृत्यु

नयाँदिल्ली, जेठ २० गते । देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको एक शिर्ष निर्वाचन अधिकारीले आइतबार बताउनुभएको छ ।भारतको विभिन्न ...

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै

काठमाडौँ, जेठ २० गते । औद्योगिक नगरी वीरगञ्ज र आसपासका क्षेत्रमा सहज विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले द्रुत गतिमा उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण सुरु गरेको छ । औद्योगिक करिडोरमा सञ्चालित ...

विश्वकप क्रिकेटः अमेरिकाद्वारा क्यानडा पराजित

काठमाडौँ, जेठ २० गते । आरोन जोन्सको उत्कृष्ट ब्याटिङमा अमेरिकाले आइसिसी टी ट्वान्टी विश्वकप–२०२४ को पहिलो खेलमा क्यानडालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । ...

गृहमन्त्रीविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको इजलासमा, होला त आज सुनुवाई !

फाइल तस्वीरः सर्वोच्च अदालत काठमाडौँ, जेठ २० गते । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनावाई हुने भएको छ । गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गर्नुभएको सो ...

महाधिवेशन तयारीमा जुट्यो एकीकृत समाजवादी

काठमाडौँ, जेठ २० गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार द्रुत गतिमा काम ...

स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ नगदसहित एक जना पक्राउ

इनरुवा, जेठ २० गते । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले ...

प्रतिनिधिसभाको बैठक सुरु, संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदै

तस्वीरमा प्रतिनिधिसभाको बैठक ।काठमाडौँ, जेठ २० गते । प्रतिनिधिसभाको बैठक सुरुभएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरुभएको हो । आज आइतबार बसेको यस बैठकमा जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ...

आईसीसी टी–२० विश्वकप: अमेरिकाले पायो १९५ रनको लक्ष्य, ब्याटिङ गर्दै अमेरिका ।

फाइल तस्वीरकाठमाडौँ, जेठ २० गते । अमेरिकामा आजबाट सुरुभएको आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा क्यानडाले आयोजक राष्ट्र अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । ड्यालसमा भएको खेलमा टस हारेर ब्याटिङमा ओर्लिएको क्यानडाले निर्धारित २० ओभरमा ...

अभिनेता शाह ‘उद्धव दीर्घसाधना’द्वारा सम्मानित

तस्वीरमा ‘उद्धव दीर्घसाधना सम्मान’ ग्रहण गर्दै वरिष्ठ अभिनेता नीर विक्रम शाह । काठमाडौँ, जेठ २० गते । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक ...

सेती लोकमार्गः दुर्गौलीदेखि प्रतापपुरसम्मको दश किलोमिटर सडक कालोपत्र हुने

फाइल तस्वीरकैलाली, जेठ २० गते । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेसँगै उक्त सडक कालोपत्र हुन लागेको हो ...