२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, जेठ २५ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहक तथा भारतीय ग्राहकले एक देशबाट अर्को ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, जेठ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को समाज कल्याण ...
२५ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डो¥याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताउनुभएको छ । सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सबै ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरपर्वत, जेठ २५ गते । पर्वतको जलजला गाउँपालिकाका तीनवटा वडा समेटिएको मल्लाज क्षेत्रलाई एकीकृत बस्तीको रूपमा विकास गर्ने योजनाअनुरुप सडक कालोपत्र गर्न सुरु भएको छ । तीनवटा वडामा सडकको सहज पहुँच विस्तार गरी एकीकृत ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, जेठ २५ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, जेठ २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक रहेको बताउनुभएको छ । आज राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा अन्तरव्यवस्थापिका मञ्च नेपालको भेलाका निष्कर्ष र घोषणापत्र ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, जेठ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्तवपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ । ‘डिजिटल’ रूपान्तरणको अभियानमा ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तसवीरसुर्खेत, जेठ २५ गते । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरइलाम, जेठ २५ गते । जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार बसेको गाउँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आ–आफ्ना पेसागत सङ्घसङ्गठनमा ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, जेठ २५ गते । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल व्यवसायी र चिनियाँ पर्यटन व्यवसायीबीच बिहीबार आयोजित कार्यक्रममा महावाणिज्यदूत सुरेश राउतले ...