२४ असोज २०८१, बिहिबार
भर्खरै
★   मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए ★   हिजोआजको पुस्ताको त हाडै कच्चा, किन कमजोर बन्दैछन् नेपालीका हाड ? ★   गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो ★   फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल ★   धानको बोट सुक्न थालेपछि कृषक चिन्तित ★   प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमस्थल ‘सिङ्जेमा ताल’ ★   प्राधिकरणद्वारा दुई महिनामा मात्रै सात अर्ब भन्दा बढीको विद्युत् निर्यात ★   सल्यानमा जिप दुर्घटनाहुँदा १६ जना घाइते, चार जनाको अवस्था गम्भीर ★   खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ★   प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या ★   उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त ★   ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ ★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु

समाचार

ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्छ महानगर प्रमुख दाहाल

वीरगञ्ज, जेठ २७ गते । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताउनुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा ...

सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित

म्याग्दी, जेठ २७ गते । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन् । नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा ...

आजको मौसमः लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौँ, जेठ २७ गते । हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ, जेठ २७ गते । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज आइतबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा आजदेखि विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि छलफल ...

भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, जेठ २७ गते । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताउनुभएको छ । बङ्गलादेशको राजधानी ढाकामा ...

प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जानुहुँदै

काठमाडौँ, जेठ २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जानुहुने भएको छ । प्रधानमन्त्री दाहालका साथ उहाँकी ...

‘कपेर महाँकाल गढी’ मध्यकालदेखि नै रणनीतिक महत्वको गढी रहेको दाबी

फाइल तस्वीरकाठमाडौँ, जेठ २६ गते । इतिहासका अध्येताले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित ‘कपेर महाँकाल गढी’ मध्यकालदेखि नै रणनीतिक महत्वको गढी रहेको दाबी गरेका छन् । शुक्रबार बेथानचोक गाउँपालिका र संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजनामा गरिएको ...

एमालेको ६३ जिल्ला अधिवेशन सम्पन्न

फाइल तस्वीरकाठमाडौँ, जेठ २६ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) पार्टीको हालसम्म ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन भएका छन् । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको ...

ठेक्का लागेको पाँच वर्षमा पनि भएन सडक कालोपत्र

फाइल तस्वीरम्याग्दी, जेठ २६ गते । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणबाङ–दरबाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षमा पनि पूर्णता पाएको छैन । मङ्गला गाउँपालिका–२ रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किमी सडक कालोपत्र ...

मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’

फाइल तस्वीरनवलपरासी, जेठ २६ गते । बुलिङटार गाउँपालिका–४ स्थित देवचुली चुलीबोझा मगर सामुदायिक घरबास ‘होमस्टे’ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । वि सं २०७५ मा स्थापना भएको यस घरबासमा मगर संस्कृतिसँग ...