२३ असोज २०८१, बुधबार
भर्खरै
★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव ★   आजको विनिमय दरः अमेरिकी डलरमा गिरावट, यूरोको भाउमा वृद्धि ★   मनसुनी वायुको सामान्य प्रभाव, मनसुन निरन्तर कमजोर बन्दै ★   पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित ★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते ★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार

अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल

फाइल तस्वीरकाठमाडौँ, असार ३ गते । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ...

जुम्लाका स्थानीय तहमा सडक निर्माण कमजोर

फाइल तस्वीरजुम्ला, असार ३ गते । जुम्लाका आठै स्थानीय तहमा पूर्वाधार विकासअन्तर्गत सडक निर्माण कमजोर देखिएका छन् । महालेखापरीक्षकको कार्यालयले यही जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लाका स्थानीय ...

छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ

फाइल तस्वीरकाठमाडौँ, असार ३ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी)ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सेनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ...

सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न छलफल सुरु

फाइल तस्वीरकाठमाडौँ, असार ३ गते । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक/सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा सुरु भएको छ । ...

सांस्कृतिक पहिचानले राष्ट्रिय एकतालाई बलियो बनाउँछः अध्यक्ष नेपाल

फाइल तस्वीरकाठमाडौँ, असार ३ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै समुदायको सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल–अजहा) ...

आइडा–२१ बैठकको अध्यक्षता गर्न विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा

फाइल तस्वीरकाठमाडौँ, असार ३ गते । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग काठमाडौँमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठकमा भाग लिन आज नेपाल आइपुग्नुभएको छ । विश्व बैंक समूहले प्रेस ...

बजेट जनता र राष्ट्रको पक्षमा छः प्रधानमन्त्री दाहाल

फाइल तस्वीरचितवन, असार ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले बजेट समग्रमा सन्तोषजनक रहेको ...

नेरदल्यान्ड्सलाई पराजित गर्दै श्रीलङ्का विजयी

फाइल तस्वीरअसार ३ गते । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘डी’ को अन्तिम खेलमा श्रीलङ्का नेरदल्यान्ड्सलाई पराजित गर्दै विजयी भएको छ । सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सम्पन्न ...

प्रतितोला छ सय रुपैयाँले घट्यो सुनको मूल्य

फाइल तस्वीरकाठमाडौँ, असार ३ गते । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ निर्धारण ...

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टीनमेयरबीच औपचारिक भेटवार्ता हुँदै

फाइल तस्वीरकाठमाडौँ, असार ३ गते । सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रैंक–वाल्टर स्टीनमेयरबीच आज औपचारिक भेटवार्ता हुँदैछ । राष्ट्रपति पौडेल आफ्ना जर्मनी समकक्षी स्टीनमेयरको औपचारिक निमन्त्रणामा शनिबार ...