२८ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   योजनाको प्राथमिकीकरण होइन, समस्याको प्राथमिकीकरण गर्नुपर्छः सांसद जगतबहादुर पार्की ★   ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै ७३ वर्षीय विष्ट ★   पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी ★   शालग्राम महोत्सवः धार्मिक पर्यटनको विकासमा जोड ★   ‘टिपर’ दुुर्घटनामा चालकको मृत्यु ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आजको मौसम पूर्वानुमानः पहाडी भू भागमा आंशिक बदली हुने ★   चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …. ★   गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण ★   दही र महीको माग बढ्दै ★   लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन ★   जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवादः मन्त्री शाही ★   सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने ★   बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ ★   देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख घिमिरे ★   ‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं’ ★   काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह ★   बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण ★   उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

समाचार

संसारभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३ करोड ५४ लाखभन्दा बढि

विश्वभर हालसम्म ३ करोड ५४ लाख २५ हजार १ सय ७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० लाख ४२ हजार १ सय ८३ पुगेको छ भने संक्रमणबाट निको ...

कांग्रेस प्रवक्ताको चेतावनी

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले डा.केसीका माग समयमै सम्बोधनका लागि सरकारसँग आग्रह गरेका छन् । डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने भन्दै सरकारले अनसनको ...

ट्रयाक्टर दुर्घटना हुँदा दुई घाइते, एकको मृत्यु

गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । गुल्मीको गुल्मी दरबार गाउँपालिका १ अन्तर्गत बलिथुमबाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्रयाक्टर सोमबार बिहान बलीथुमको ...

अस्पतालमै गरे बिरामीले आत्महत्या

विराट नर्सिङ होमको दोस्रो तलाबाट हामफालेर मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरले आत्महत्या गरेका छन् । अस्पतालको दोस्रो तलाबाट सोमबार बिहान हाम फालेर उनको मृत्यु भएको प्रहरि उपरेक्षक सन्तोष ...

पार्टीको ह्वीप नमान्ने सांसदको चेतावनी

प्रदेश नं ५ स्थित सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक केही समय अघिमात्रै सुरू भएको छ । आजको बैठकको मुख्य एजेण्डा भनेको प्रदेश राजधानीको विषयमा उठेका विषयमा केन्द्रीत हुने बताइएको छ । ...

शैक्षिक सत्र जोगाउन शिक्षा मन्त्रालय नै अनुदार

कोरोनाको महामारीले बन्द भएको ६ महिना बितिसक्दा पनि शिक्षा मन्त्रालय फेरि उही पुरानो पारामा प्रस्तुत भएकाले अब विद्यालयीय तहमा अध्ययनरत गर्ने ८० लाख बालबालिकाको शैक्षिक सत्र नै अनिश्चित बनेको छ । अहिले ५सय भन्दा बढी ...

श्रम स्वीकृति दिने काम पुनः सञ्चालनमा

वैदेशिक रोजगार विभागले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ । ...

विगत तीन महिनादेखि बन्द तातोपानी नाका आजदेखि सञ्चालनमा

यहि असोज १३ गते दुई मित्र देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो । नजिकिएको बिजया दशमी ...

कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । जसमध्ये चितवनको ५५ वर्षीय महिला, काठमाडौँका ५५ वर्षीय ...

देशभर थप २ हजार २ सय ५३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि

आज १२ हजार ७ सय ८४ जनाको पीसीआर परिक्षण गरिएका मध्ये देशभर थप २ हजार २ सय ५३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ...