२३ असोज २०८१, बुधबार
भर्खरै
★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव ★   आजको विनिमय दरः अमेरिकी डलरमा गिरावट, यूरोको भाउमा वृद्धि ★   मनसुनी वायुको सामान्य प्रभाव, मनसुन निरन्तर कमजोर बन्दै ★   पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित ★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते ★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ★   बिपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण ★   चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट ★   जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! ★   विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक ★   मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ

समाचार

सरकारको भविष्यबारे चिन्ता गर्नुपर्ने बेला भएको छैनः महासचिव पोखरेल

फाइल तस्वीरधादिङ, असार ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको भविष्यबारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले सत्ता समीकरणमा रहेका एमालेलगायतका सबै दल यही सरकारलाई निरन्तरता दिने पक्षमा ...

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

फाइल तस्वीरचितवन, असार ३ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँहरुलाई दीक्षित गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा ...

भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै

फाइल तस्वीरभोजपुर, असार ३ गते । भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको छ । यसअघि कच्ची सडकका कारण स्थानीयवासीले सास्ती पाउने गरेका थिए । आठ किलोमिटर सडकमध्ये पाँच किलोमिटर स्तरोन्नति गर्न थालिएको ...

राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन

फाइल तस्वीरकाठमाडौँ, असार ३ गते । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गर्नुभएको छ । सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण ...

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने

फाइल तस्वीरकाठमाडौँ, असार ३ गते । सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा चारबुँदे सहमति भएको हो । ...

कर्णाली प्रदेश: ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी

फाइल तस्वीरसुर्खेत, असार ३ गते । कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा दुई अर्ब ८६ करोड १० लाख ६३ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको ...

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय

फाइल तस्वीरकाठमाडौँ, असार ३ गते । सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र पार्टीका प्रमुख सचेतक/सचेतकसहितको छलफलमा माग ...

‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’

चौतारा, असार ३ गते । सिन्धुपाल्चोकस्थित हेलम्बुको उच्च भेगमा वर्षा हुँदा मेलम्ची खोलाको सतह बढेर आउँछ । साबिकभन्दा खोला बढेपछि नदी आसपास रहेकाहरुबीच भागदौड मच्चिन्छ, कारण खोलामा सामान्य बाढी आउँदा पनि यहाँका स्थानीयले १ असार ...

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना

म्याग्दी, असार ३ गते । मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ । नेपाल पश्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको ...

शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण

दमौली, असार ३ गते । जिल्लाको शुक्लागण्डकी नगरपालिका र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा पाँच हजार कफीका बिरुवा वितरण गरिएको छ । यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण गरिएको हो । शुक्लागण्डकीको आठ ...