०६ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त हुँदै ★   धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार ★   सडक कालोपत्र हुन थालेपछि किसानलाई कृषि उपज बजारसम्म पुर्याउन सहज ★   पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग ★   प्रविधिमैत्री बन्दै कामपाका विद्यालय ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक ★   सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका ★   पर्यटन प्रवद्र्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छः विज्ञहरु ★   सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय ★   आजको मौसमः यी तीन प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना ★   सञ्चारिकाको अध्यक्षमा पन्थी ★   एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय ★   प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, दुई सय ५७ घाइते ★   तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन ★   निजामती विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल ★   सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई ★   नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे ★   बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो ★   देश विकासमा मतभेद नराखौँः प्रधानमन्त्री ओली

समाचार

सुनको मूल्य उकालो लाग्दै

सुनचाँदी व्यवसायीका अनुसार आज बजारमा छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

आज २ हजार ८ सय १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, २१ को मृत्यु

आज मुलुकभरका विभिन्न प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टिभएको छ । ...

नेपालगञ्ज म्याराथनका विजेतालाई ओलम्पिकमा सहभागी हुने अवसर

आगामी मङ्सिर ६ गते नेपालगञ्जमा हुने छैठौँ ‘धारा नेपालगञ्ज म्याराथन’ का विजेताले नेपालको तर्फबाट ओलम्पिकका लागि छनौट हुने अवसर पाउने भएका छन् । ...

नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि

साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । ...

वरिष्ठ नेता माधव नेपाललाई फकाउँदै- प्रधानमन्त्री ओली

सत्ताको बागडोर हातमा लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद यतिबेला उत्कर्षमा पुगेको छ । ...

एसईईपछिको अन्योलता

एसईई पास गरेर बसेका विद्यार्थीहरुको कलेज गएर पढ्ने चाहनामा यतिबेला ठेस लागेको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीले विद्यालयदेखि विश्वविद्यालयसम्मको पठन पाठन ठप्प प्राय छ । ...

बढ्न थाले फेवातालमा आन्तरिक पर्यटकहरुको चहलपहल

विगत लामो समयदेखिको कोभिड – १९ को प्रकोपको कारण बन्द भएका पर्यटकीय स्थलहरु बिस्तारै सञ्चालनमा आउन थालेका छन् । ...

प्रधानमन्त्री ओलीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई बधाई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएको छ । ...

रियल माड्रिडका खेलाडी हजार्ड र कासेमिरोमा कोभिड सङ्क्रमण

स्पेनिस क्लब रियल म्याड्रिडका दुई खेलाडीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ...

उपत्यकासँगै देशमा चिसो मौसम सुरु तापक्रम घट्दो

काठमाडौं उपत्यकामा केही दिनदेखि चिसो बढ्ना थालेको छ । आज उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ । ...