०५ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ ★   राज्य व्यवस्थासहित तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची ★   वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने ★   मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै ★   कञ्चनजङ्घा हीरक महोत्सव आजदेखि ★   विश्व सम्पदा दिवस मनाइँदै ★   संस्कृति संरक्षणमा कुमाल समुदाय ★   धवलागिरिका गौरवका आयोजना ★   सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   लेखा समितिमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन पेस ★   आगलागी हुँदा रु ६० लाख बराबरको क्षति ★   हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई ★   महिला स्वयंसेविकाको सेवालाई कदर हुने बजेट ल्याउन माग ★   नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला ★   शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित ★   ढाकावाङका किसानलाई मौरी वितरण ★   मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

समाचार

तिहारलक्षित फूल बजार

झिलिमिलि र सप्तरङ्गीको विशेष पर्व, नेपालीहरुको दोस्रो महान् चाड तिहार अर्को साता सुरु हुँदैछ । तिहार भन्ने बित्तिकै दाजुभाइ–दिदीबहिनीसँगको रमाइलो र अविष्मरणीय भेटघाट, झिलिमिली बत्ती, मीठा–मीठा सेलरोटीका परिकार र गुर्धौली, सयपत्री र मखमली फूलहरुले शरद ...

भारतीय उच्चअधिकारीको भ्रमण र भू–राजनीति

नेपाल र भारतमासमेत कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिरहेको बेला यसरी नरवणे नेपाल आउनुको अर्थ विभिन्न कोणबाट हेर्न थालिएको छ । ...

विद्यालयका पाठ्यपुस्तकहरु गोदाममै थन्किए

यस वर्षको शैक्षिक सत्रमा बिक्रीवितरण गर्न प्रकाशित गरिएका विद्यालयका पाठ्यपुस्तक गोदाममै थन्किएका छन् । ...

कुनै एक समूहलाई राष्ट्रपतिको साथ गलतः डा. रावल

सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य डा. भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलिरहेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । ...

आइसीयूको अभावमा ज्यान गुमाउँदै सर्वसाधारण जनता

शिक्षण अस्पताल महाराजगञ्जमा लेखा अधिकृतका पदमा कार्यरत राजाराम इटनीले उपचार नपाएर ज्यान गुमाएका छन् । धादिङ घर भएका राजाराम दसैंमा श्रीमतीका साथ गाउँको घर पुगेका थिए । ...

नेकपाभित्र चर्को विवाद, अध्यक्षद्धयबीच खिचातानी

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै जाँदा पूर्व एमाले र पूर्व माओवादीबीच ध्रुवीकरणको पहल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका केही नेताहरु यस्तो ध्रुवीकरणमा सक्रिय भएका छन् । ...

अमेरिकी चुनाव मतगणनाप्रति ट्रम्पका समर्थकको आक्रोश

अमेरिका सम्पन्न हुन गैरहेको राष्ट्रपतीय निर्वाचनको अन्तिम मतपरिणामको नतिजा नआउँदै अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पका समर्थकहरुले एरिजोना राज्यको मतगणता स्थल बाहिर प्रदर्शन गरेका छन् । ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ – सुनचाँदी बजारमा छापावाल सुनको मूल्यमा हिजोको तुलनामा सामान्य गिरावट आएको छ । ...

रोकिएको परीक्षा सञ्चालन गर्ने त्रिविविको तयारी

कोराना भाइरस सङ्क्रमणको कारण पटक पटक रोकिंदै आएको देशकै सबैभन्दा पूरानो त्रिभूवन विश्वविद्यालयले सञ्चालन गर्न नयाँ नीति अवलम्बन गरेको छ । ...

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १ लाख ८२ हजारभन्दा धेरै

आज देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार ३ सय ९ रहेको छ । ...