०५ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ ★   राज्य व्यवस्थासहित तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची ★   वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने ★   मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै ★   कञ्चनजङ्घा हीरक महोत्सव आजदेखि ★   विश्व सम्पदा दिवस मनाइँदै ★   संस्कृति संरक्षणमा कुमाल समुदाय ★   धवलागिरिका गौरवका आयोजना ★   सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   लेखा समितिमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन पेस ★   आगलागी हुँदा रु ६० लाख बराबरको क्षति ★   हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई ★   महिला स्वयंसेविकाको सेवालाई कदर हुने बजेट ल्याउन माग ★   नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला ★   शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित ★   ढाकावाङका किसानलाई मौरी वितरण ★   मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

समाचार

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नै लेख्न संसदीय समितिको निर्देशन

संसदीय समितिले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । ...

शिक्षण अस्पतालमा उपचाररत दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको निधन भएको छ । अस्पतालमा काठमाडौंका ४९ वर्षीय पुरुष र रामेछापका २० वर्षीय युवकको मृत्यु भएको छ । ...

महासचिव पौडेल कहिले खुमलटार त कहिले बालुवाटार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको सङ्घारमा पुगेर अड्किएको छ । दुई अध्यक्षबीचको संवाद लगभग टुटेको अवस्थामा पुगेको छ । ...

सुनको मूल्य उकालो लाग्दै

सुनचाँदी व्यवसायीका अनुसार आज बजारमा छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

आज २ हजार ८ सय १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, २१ को मृत्यु

आज मुलुकभरका विभिन्न प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टिभएको छ । ...

नेपालगञ्ज म्याराथनका विजेतालाई ओलम्पिकमा सहभागी हुने अवसर

आगामी मङ्सिर ६ गते नेपालगञ्जमा हुने छैठौँ ‘धारा नेपालगञ्ज म्याराथन’ का विजेताले नेपालको तर्फबाट ओलम्पिकका लागि छनौट हुने अवसर पाउने भएका छन् । ...

नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि

साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । ...

वरिष्ठ नेता माधव नेपाललाई फकाउँदै- प्रधानमन्त्री ओली

सत्ताको बागडोर हातमा लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद यतिबेला उत्कर्षमा पुगेको छ । ...

एसईईपछिको अन्योलता

एसईई पास गरेर बसेका विद्यार्थीहरुको कलेज गएर पढ्ने चाहनामा यतिबेला ठेस लागेको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीले विद्यालयदेखि विश्वविद्यालयसम्मको पठन पाठन ठप्प प्राय छ । ...

बढ्न थाले फेवातालमा आन्तरिक पर्यटकहरुको चहलपहल

विगत लामो समयदेखिको कोभिड – १९ को प्रकोपको कारण बन्द भएका पर्यटकीय स्थलहरु बिस्तारै सञ्चालनमा आउन थालेका छन् । ...