०५ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ ★   राज्य व्यवस्थासहित तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची ★   वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने ★   मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै ★   कञ्चनजङ्घा हीरक महोत्सव आजदेखि ★   विश्व सम्पदा दिवस मनाइँदै ★   संस्कृति संरक्षणमा कुमाल समुदाय ★   धवलागिरिका गौरवका आयोजना ★   सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   लेखा समितिमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन पेस ★   आगलागी हुँदा रु ६० लाख बराबरको क्षति ★   हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई ★   महिला स्वयंसेविकाको सेवालाई कदर हुने बजेट ल्याउन माग ★   नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला ★   शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित ★   ढाकावाङका किसानलाई मौरी वितरण ★   मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते

समाचार

आन्दोलनरत प्राध्यापक र त्रिभुवन विश्वविद्यालयबीच सात बुँदे सहमति

त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । ...

बामदेव गौतमद्वारा गल्ती कमजोरीलाई सच्याएर एकताका लागि तयार हुन आग्रह

नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ...

ओलीपक्षका ५ सांसदद्धारा संसद विघटन गरी निर्वाचन घोषणा उचित रहेको दाबी

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत राष्ट्रिय सभाको तेस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरु नै सरकार बचाउ अभियानमा लागेका छन् । ...

देशभर १ सय ८२ जना आईसीयु र ३७ जना भेन्टिलेटरमा

देशभर आज थप ५ सय ५४ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङक्रमितको कुल सङ्ख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ । ...

माघदेखि काठमाडौं उपत्यकाका सामुदायिक तथा निजी विद्यालय खुल्ने

कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकाका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी माघदेखि क्रमशः खुल्ने भएका छन् । ...

सेयर कारोबारको रकम एक दिन अगाडी पाइने ः नेपाल धितोपत्र बोर्ड

सेयर बेचेको रकम अब तेस्रो दिन नै पाइने भएको छ । नेपाल धितोपत्र बोर्डले यसअघि लाग्दै आएको समयलाई घटाएर अब तेस्रो दिन नै रकम पाउने व्यवस्था गरेको हो । ...

गणतन्त्र ल्याउनका लागि १४ वर्ष जेल बसेको छु ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु आजभन्दा ५० वर्ष अघि नै गणतन्त्रका लागि रोडमा उफ्रेको बताएका छन् । ...

प्रधानमन्त्री ओलीद्धारा प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् । ...

नेविसंघद्वारा संसद विघटनको विरोधमा उल्टो हिँडेर’ प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज राजधानीमा प्रदर्शन गरेको छ । ...

त्रिभुवन विमानस्थलमा विद्युतीय बस सञ्चालन गर्ने

सरकारले त्रिभुवन विमानस्थलमा विद्युतीय बस सेवा सञ्चालन गर्ने योजना बनाएको छ ...