१७ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित ★   वरिष्ठ पत्रकार कोइरालाको पार्थिव शरीर समाजवादीको कार्यालयमा राखियो ★   संसद् कर्मचारीको गुण–दोषको टिप्पणी गर्ने स्थल होइनः प्रधानमन्त्री ओली ★   आन्तरिक पर्यटकको रोजाइमा धुमैया जलाधार क्षेत्र ★   गणतन्त्रको विकल्प छैनः महामन्त्री शर्मा ★   तीनकुने घटनामा संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन भयोः प्रधानमन्त्री ओली (पूर्णपाठ) ★   आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु ★   ‘समाजका सबै क्षेत्रमा महिलाको सहभागिता बढाउन जरुरी’ ★   राष्ट्रियसभाको बैठक सुरु ( प्रत्यक्ष प्रसारण) ★   ‘ईदले सहिष्णुता र सहकार्यको संस्कृतिलाई सबलीकृत बनाउने’ ★   प्रधानमन्त्रीद्वारा थाइल्याण्डको औपचारिक भ्रमणबारे संसद्लाई जानकारी ★   गणतन्त्र रक्षार्थ समाजवादी मोर्चाले अन्तरक्रिया र परामर्श गर्ने ★   मुख्यमन्त्री आचार्यद्वारा गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथ रथ यात्रा सुरु ★   एकताको सोंच अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल ★   न्यून भिजिबिलिटीले कम्तीमा आधा दर्जन विमान डाइभर्ट ★   विविधताबीचको एकताले राष्ट्रियता सबल र सुदृढ बनाएको छः मुख्यमन्त्री पाण्डे ★   प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले सम्बोधन गर्नुहुँदै ★   राहुल साहको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक ★   सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   सामाजिक सदभाव कायम राख्दै ईद मनाइयो

समाचार

श्रीराम सुगर मिलद्धारा बक्यौता रकम किसानको खातामा पठाउने सहमति

उखु किसानको सबैभन्दा धेरै भुक्तानी बाँकी रहेको श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरेको छ । ...

श्रीलङ्काबाट फिर्ता भयो एमसीसी, नेपालमा के होला !

नेपाली राजनीतिलाई नै तरङ्गित बनाएको अमेरिकी सहयोेग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को टुङ्गो नलागेता पनि सार्क राष्ट्र श्रीलङ्काले भने फिर्ता गरिदिएको छ । ...

बार्सिलोनाको जितले एथ्लेटिको मड्रिड उक्लियो शीर्ष स्थानमा

स्पेनी ला लिगा फुटबल अन्तर्गत गए राती घरेलु मैदानमा भएको खेलमा बार्सिलिनाले रियल सोसिडाडलाई २–१ गोलको अन्तरले पराजित गरेको छ । ...

सबैलाई अप्ठ्यारो परेको समयमा सरकारले अव्यावहारिक नीति किन कार्यान्वयन गरिरहन्छ ?

यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै सबै व्यवसायी सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् ...

आजबाट १२ कक्षाको परीक्षा सञ्चालन

कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । आजबाट सञ्चालन गरिएको परीक्षामा आवश्यक सुरक्षाको मापदण्ड र सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन भएको छ । ...

कोरोना महामारीको बीचमा छठ पर्वको उल्लास

बुधबारदेखि नै सुरु भएको छठ पर्व शुक्रबार साँझ र शनिबार बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै विसर्जन गरिन्छ । घरबाट तयारी गरेर नजिकका खोला र पोखरीमा सूर्यलाई अर्घ दिएर मानिने छठका मुख्य विधि घरभित्रै गर्न सहज ...

एक वर्षपछि आज नेपाल अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्दैै

एक वर्षको अन्तरालपछि आज नेपालले अन्तर्राष्ट्रिय फुलबल मैदानमा ओर्लंदै छ । आज नेपालले सार्क सदस्य राष्ट्र बङ्गलादेशसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै । ...

बस दुर्घटना, ९ जनाको मृत्यु ३४ जना घाइते

दार्चुलाको गन्नाबाट महेन्द्रनगर हिंडेको पवनदून यातायातको बस दुर्घटना हुँदा ९ जना यात्रुको ज्यान गएको छ । ...

यम पञ्चकको पहिलो दिन, आजबाट तिहार सुरु

आज तिहारको पहिलो दिन, काग तिहार । दशैं पछिको ठूलो महान चाड तिहारलाई लिइन्छ । ...

पूर्वमन्त्री गौतमको निधन

नेपाल सकारका पूर्व मन्त्री एवं जनता समाजवादी पार्टीका नेता भीमप्रसाद गौतमको कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान २ः३० बजे निधन भएको छ । ...