१२ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन ★   मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छः महासचिव पोखरेल ★   गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता ★   ‘दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ’: उपाध्यक्ष जोशी ★   दिगो सहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री सिंह ★   आर्थिक अवस्था कमजोर भएका १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुको उपचार ★   भुवनपाटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते ★   मानसिक स्वास्थ्य सबलीकरणमा लगानी बढाउनुपर्नेमा जोड ★   प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमानद्वारा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता ★   चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित ★   गण्डकी प्रदेशसभाः अपाङ्गतासम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल ★   प्रधानमन्त्री कप क्रिकेटः एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित ★   मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट ★   प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिनुपर्छः अध्यक्ष दाहाल ★   जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई इप्पानको आग्रह ★   राष्ट्रियसभा बैठक बिहीबार बस्ने ★   एन्फाको वार्षिक बजेट डेढ अर्ब ★   सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा ★   प्रतिनिधिसभा बैठक बिहीबार बस्ने ★   नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैनः प्रधानमन्त्री ओली

समाचार

बामदेव मुद्दा सुनुवाइका निम्ति सर्वोच्च अदालतद्धारा मुद्दाको पेशी

नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको निर्णयप्रति परेका रिटको निवेदनमाथिको सुनुवाई आज संवैधानिक इजलासमा हुने भएको छ । ...

मापदण्ड पुरा नगर्ने क्रसर उद्योगलाई कारवाही गर्न निर्देशन

सरकारले दर्ता नगरी सञ्चालन गरेका क्रसर उद्योगहरुलाई बन्द गर्ने भएको छ । ...

कोरोना भाइरसको सङ्क्रमणबाट आज २२ जनाको मृत्यु

आज पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

सर्वोच्च अदालतद्वारा सरकारका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले संविधानत जिल्ला स्तरीय कार्यालयहरुलाई अधिकारविहीन बनाएको भएता पनि प्रमुख जिल्ला अधिकारमार्फत् जिल्लाको प्रशासन गरेको भन्दै के कारणले यस्तो गरिएको भनी कारण देखाउ आदेश जारी गरेको छ । ...

ओली पक्षको उपस्थिति विना अपरान्ह चार बजे सचिवालयको बैठक बस्दै

पार्टी कार्यालय धुम्बाराहीमा आज मङ्गलबार अपरान्ह ४ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको औपचारिक बैठक बस्ने भएको छ । ...

तोलामै ३ हजार ४ सयले घट्यो सुनको मूल्य

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन प्रतितोला तीन हजार चार सय रुपैयाँल गिरावट आएको छ । ...

९ सय ७२ दशमलव ९५ प्रतिशत नाफा सहित अग्रस्थानमा कामना सेवा बैंक

बैंकले गत वर्ष १ करोड ८६ लाख ५१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । नाफा गत वर्षको भन्दा ९ सय ७२ दशमलव ९५ प्रतिशतले नाफा कमाउन सफल भएको छ । ...

मन्त्रिपरिषदद्धारा सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय

ब्यापक जनआलोचना र बिरोध भएपछि आफुले गरेको गलत निर्णयबाट सर्वसाधारण जनताप्रति सरकार चुकेको छ । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । ...

भर्चुअल कक्षाको गोलचक्करमै बित्यो आधा शैक्षिक सत्र

कोरोना महामारीका कारण चालु शैक्षिक सत्रको आधाभन्दा बढी समय गुज्रिसक्दा पनि विद्यार्थीहरुले विद्यालय गएर औपचारिक रुपमा अध्ययन गर्ने वातावरण बन्न सकेको छैन । ...

मोरङमा एकैदिन ९ जनाको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणका कारण मोरङमा आज एकैदिन ९ जनाको मृत्यु भएको छ । ...