२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ सार्वजनिक ★   जङ्गली हात्तीको आक्रमणबाट २२ वर्षीय उमेश चौधरीको मृत्यु ★   वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक ★   बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा ★   पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता ★   तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग ★   महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटाने विरुद्धको मुद्दामा पुनरावेदन नगर्ने ★   चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै ★   भारत सरकारद्वारा बाढीपीडितका लागि आवश्यक सामग्री हस्तान्तरण ★   बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्रीहरु ★   दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै ★   विदेश भ्रमणमा मन्त्री सचिवकै मरिहत्ते, भ्रमणमै सकिन्छ करोडौं रकम ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव यस्तो छ वर्षाको सम्भावना ★   मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन ★   मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया ★   नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार ★   आजको विदेशी मुद्रा खरिद–विक्री दर ★   फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको पुनःनिर्माण गरिँदै ★   छतमा यात्रु राख्ने बसलाई २० हजारसम्म जरिवाना ★   नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

समाचार

संयुक्त राष्ट्रसङ्घका विज्ञद्वारा इजरायलमा हतियार नपठाउन आग्रह

फाइल तस्वीर जेनेभा, असार ७ गते । संयुक्त राष्ट्रसङ्घका ३० भन्दा बढी विज्ञले बिहीबार राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद हस्तान्तरण गर्न रोक्न आह्वान गरेका छन् । राष्ट्रसङ्घका विज्ञहरुले हात हतियारको निर्बाध स्थानान्तरणले मानव ...

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

मस्को, असार ७ गते । रूसद्वारा युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको तथा आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएको छ । रूसी हवाई हतियार प्रतिरक्षा प्रणालीले क्रिमिया र ...

हामी आफ्नो उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट छौँ : सभापति लामिछाने

काठमाडौँ, असार ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु पार्टी स्थापनाको उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताउनुभएको छ । पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएका अवसरमा आफ्ना सामाजिक सञ्जालमार्फत शुभकामना ...

आजदेखि बन्द गर्ने भनिएको मेलम्ची अझै केही दिन बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै

काठमाडौँ, असार ७ गते । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । ...

हट्दै छ आकाशेपानीमाथिको परनिर्भरता

इलाम, असार ७ गते । वर्षौँदेखि आकासेपानीको भरमा खेती गर्दै आएका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका निरकुमार फागो यतिबेला सुखी हुनुहुन्छ । उहाँ मात्रै होइन यहाँका सयौंँ किसान वर्षौदेखि आकासेपानी पर्खनुपर्ने बाध्यताबाट मुक्त भएसँगै खुसी भएका ...

प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ

फाइल तस्वीर काठमाडौँ, असार ७ गते । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिका ...

परिवर्तनका पक्षमा खुलेर बोल्न र लेख्न बुद्धिजीवीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, असार ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारणलाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेले कहिल्यै पनि देश र जनतालाई माया नगर्ने बताउनुभएको छ । नेपाल बुद्धिजीवी ...

उपप्रधानमन्त्री श्रेष्ठ इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्नुहुँदै

फाइल तस्वीरकाठमाडौँ, असार ७ गते । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्नुहुनेछ । उहाँ इरानको राजधानी तेहरानमा सोमबार ...

आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिता : अष्ट्रेलियाले बङ्गलादेशलाई हरायो

काठमाडौँ, असार ७ गते । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अष्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ । नर्थ साउन्डमा भएको उक्त खेल पानी परेर खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड ...

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन

काठमाडौँ, असार ७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको ...