०८ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छः ऊर्जामन्त्री खड्का ★   देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छः महासचिव गुरुङ ★   मधेसी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु ★   सिद्धानेखर्कमा चट्याङ लागेर मरे ४० भेडा ★   सबै मिलेर हिमनदीको संरक्षण गर्नुपर्दछः मन्त्री यादव ★   ‘मौलिक संस्कृति र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने चलचित्रलाई सरकारले आवश्यक सहयोग गर्छ’ ★   देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम होः पूर्वराष्ट्रपति भण्डारी ★   ‘कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन’: मन्त्री अधिकारी ★   सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको उद्घोष ★   गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैनः गृहमन्त्री लेखक ★   प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड ★   केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव ★   उपचारात्मकभन्दा रोकथामका उपायमा अधिक जोड दिनुपर्छः पूर्वराष्ट्रपति डा.यादव ★   पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री पौडेल ★   लोकतान्त्रिक गणतन्त्रको विकल्प छैनः महामन्त्री शर्मा ★   भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षणमा राष्ट्रपतिको जोड ★   गाजामा नयाँ तनाव देखिनु ‘निराशाजनक’: थाइल्याण्ड ★   इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका ★   प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा ★   बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु

समाचार

शीर्ष नेताहरुको खिचातानी, पार्टी सङ्गठन नै अस्तव्यस्त

तात्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता अढाई वर्ष वित्न लाग्दा पनि अहिलेसम्म टुङ्गिन सकेको छैन । शीर्ष नेतृत्वमै देखिएको किचलोका कारण पार्टीको तल्लो निकायसम्मको पार्टी एकताको काम हुन सकेको छैन । ...

रोकिएका परीक्षा सञ्चालन गर्न सरकारको सहमति

सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थी प्रभाव तथा पहुँचका बारेमा अझसम्म पनि ठोस अध्ययन गर्न सकेको छैन । यस विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन दुई पटकसम्म निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक ...

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या उच्च

विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट दुई लाख १० हजार ९ सय भन्दा बढीको ज्यान गएको छ ।विश्वभर संक्रमितको संख्या तीन करोड ५८ लाख ६ हजार भन्दा बढीे छ । अहिलेसम्म विश्वभर १० ...

वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या घट्दै

अघिल्लो आव २०७५/७६ मा भन्दा गत आव २०७६/७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्याङ्कले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको तथ्याङ्कले देखाएको छ चालू आव २०७७/७८ को तीन महिनामा चितवन निकुञ्जबाट ...

राष्ट्र बैंकले नयाँ नोट दिने सम्भावना कम

हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष विगतको जसरी नयाँ नोट बाँड्न नसकिने बताएको छ । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ ...

प्रदेशको नाम लुम्बिनी प्रदेश र राजधानी दाङको देउखुरी

हिजो मात्रै प्रदेशसभामा प्रदेशको नाम र राजधानीका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद्हरुले सभाहलमा नारावाजी गर्दै व्यापक तोडफोड गर्दै अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेका थिए । अब दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको ...

कोभिड–१९ बाट सङक्रमित हुनेको सङ्ख्या ९० हजार ८ सय १४ पुग्यो

आज सङ्क्रमित भएका मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ७ सय ८३, ललितपुरका १ सय १८, तथा भक्तपुरका १ सय १६ जनामा सङ्क्रमण पुष्टि ...

के सरकारका मन्त्रीहरु परिर्वतन गर्दैमा जनताको आकाङ्क्षा पुरा हुन्छ त ?

सरकार प्रतिको जनआक्रोस चुलिरहेको बेला देशमा सु–शासन र जनताको आवश्यकतालाई सम्बोधन गर्न सरकार चुकेको अवस्थामा मन्त्रीमण्डल पुनर्गठनले केही अर्थ राख्न सक्ने छैन । पात्र फेरिए पनि प्रवृत्ति उही नै हुनेछ । सरकारमाथि लागेको कालो धब्बा ...

एकैदिन दुई गैँडा मृतावस्थामा

मृत गैँडाको प्रकृति हेर्दा गैँडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ ।पछाडिको खुट्टा भाँचिएको अवस्थामा भेटिएको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको ...

देशभर थप २ हजार ४ सय ४० जना नयाँ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या ...