२६ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जासूसी गरेको आरोपमा दुई बेलायती ’कूटनीतिज्ञ’लाई देश निकाला गर्ने रूसको भनाइ ★   इराकमाथिको प्रतिबन्ध नवीकरण नगर्ने अमेरिकी निर्णय ‘गैरकानुनी’: इरान ★   आयोगका औचित्यताबारे पुनरावलोकन गर्ने बेला भएको छ : संविधानविद्हरु ★   प्रधानमन्त्रीबाट उप्रेतीको ‘मेरा अतीतका कथाहरू’ आत्मवृतान्त लोकार्पण ★   आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा ★   हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो ★   माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कारबाही हुन्छः मुख्यमन्त्री सिंह ★   वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी हो : अध्यक्ष नेपाल ★   यसरी बन्यो ‘अञ्जिला’ ★   निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री ओली ★   प्रधानमन्त्री कप क्रिकेटमा आर्मी क्लब फराकिलो रन अन्तरले विजयी ★   पाउँदीमा प्रहरी चौकी निर्माण ★   ‘नागरिक सङ्गठनहरूले गणतन्त्र आएको अनुभूति गर्न सकेनन्’ ★   नेप्से परिसूचक लगातार गिरावट, कारोबार रकम आठ अर्ब ३७ करोडमाथि ★   प्रधानमन्त्री कप क्रिकेटः किरणको शतकको मद्दतमा सुदूरपश्चिम विजयी ★   धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा ★   मुलुकले बिर्सनै नहुने ऐतिहासिक पात्र: सरदार रुद्रराज ★   ‘सूचनाले सत्य र वास्तविकताको नजिक पुर्‍याउँछ’ ★   बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह ★   जलविद्युत् आयोजनालाई रघुगङ्गावासीको ३१ बुँदे माग

समाचार

पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ । ...

सरकारी टोली र अनसानरत डा. केसीका प्रतिनिधिबीचको वार्ता सकारात्मक

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न चरणमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वय हुनु पर्ने माग राख्दै आउनु भएका डा. केसीको यो १९ औं पटकको अनसन हो भने डा. केसी २५ दिन यता अनशनरत हुनुहुन्छ । ...

कोरोना भाइरसको सङ्क्रमण बढ्दो, उपत्यका उच्च जोखिममा

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युहुनेको सङ्ख्या ५ सय ९० पुगेको छ । आज पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २ हजार ५ सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । जस्मा काठमाडौंमा २ हजार ८५ जना, ललितपुरमा ...

कलम चलाउनेहरुको चर्काे श्रम शोषण

अहिलेको प्रविधिलाई सामाजिक सञ्जालमा विकृतिलाई रोक्नु पर्ने देखिन्छ । पत्रकारिता राज्यको पहरेदार हो । आवाज विहिनहरुको आवाज हो । हरेक सञ्चारकर्मीले यसलाई मनन गर्नु पर्ने देखिन्छ । ...

बामदलहरु मिली नयाँ संयुक्त जनआन्दोलन गर्ने उद्घोष

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको विरुद्ध विभिन्न नामका बीस वटा कम्युनिस्ट पार्टीहरु मिलेर आन्दोलन गर्ने भएका छन् । बामपन्थीको सरकारले असंवैधानिक क्रियाकलाप गर्दै पूँजीवादको अन्धभक्त भएर राष्ट्रिय स्वाधीनता र जनताका जनजीविकाका विषयलाई पाखा लगाएको उनीहरुको ...

विप्लव नेतृत्वको नेकपाको भातृ सङ्गठनका झापा जिल्ला अध्यक्ष गिरफ्तार

झापा – नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन युवा सङ्गठन झापाका जिल्ला अध्यक्ष सम्राट गिरफ्तारमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार सम्राटलाई गिरफ्तार ...

मुख्य मन्त्री कार्यालय भित्रकै कर्मचारीेलाई कोरोना भाइरस सङ्क्रमण

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एकजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । मुख्य मन्त्री कार्यालय भित्रकै कर्मचारीेलाई कोरोना भाइरसका सङ्क्रमण देखिएपछि मुख्यमन्त्री ...

विद्यालय हिँडेकी बालिका अपहरणमा

कोभिड १९ को सङ्क्रमणबाट तहसनहस बनेको शिक्षा क्षेत्रलाई निरन्तरता दिन वैकल्पिक सिकाईका लागि विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गएको मंगलबार अपहरण गरेको ...

संसदीय सुनुवाई समितिद्वारा प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

सङ्घीय संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले पूर्वमन्त्री डा.युवराज खतिवडासमेत तीनजनालाई राजदुत बनाउन प्रस्ताव गरेसँगै सत्तारुढ दलभित्र मात्र होइन बाहिर पनि राजदूत नियुक्तिको विरोध भएको छ । ...

एकैदिन ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

, आज देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणबाट पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको ...