२२ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जनकपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण ★   ‘मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसा बढेको छ’ ★   स्थानीय सेवा गठन ऐन संशोधन गर्ने कर्णाली मन्त्रीपरिषद्को निर्णय ★   स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छः महासचिव पोखरेल ★   महिलाको विकास सरकारको उच्च प्राथमिकतामा ★   लोकतन्त्रको विकल्प अरु केही हुन सक्दैनः गृहमन्त्री लेखक ★   निर्धारित समयमा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन नआएकाले मूल्याङ्कन गर्न सकिएनः ऊर्जामन्त्री खड्का ★   लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट ★   वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्छः सञ्चारमन्त्री गुरुङ ★   एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल ★   सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग ★   स्वर्गद्वारी गुठी पीडित किसानको माग सम्बोधन गर्नुपर्नेमा जोड ★   ‘बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन गर्नैपर्छ’ ★   राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत ★   पक्षधरताभन्दा कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न मुख्यमन्त्री कँडेलको निर्देशन ★   निकासी पैठारी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ★   राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेश ★   बजेट छलफलः सङ्घीय महत्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह ★   नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग

समाचार

सक्रिय कोरोना संक्रमितको संख्या बढ्दो, उपत्यका उच्च जोखिममा

काठमाडौं– कोरोना भाइसरको सङ्क्रमका कारण आज १० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय १३ जनामा संक्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर ...

चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

काठमाडौँ– कोरोना महामारीसँगै नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षा योजना तयार पारेको छ ।मोरङ प्रहरी प्रमुख सन्तोस खड्काका अनुसार दशैं–तिहारमा हुन सक्ने सम्भावित घटना, आपराधिक क्रियाकलापका गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा योजना ...

दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको पुष्टि

नारकोटिक्स कन्ट्रोल ब्यूरोले नायिकाहरु दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको बताएको छ । भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल जफत गरिएको थियो । तर, उनिहरुको फोन ...

बालुवा झिक्ने क्रममा पुरिएर मृत्यु

वालिङ– बालुवा झिक्ने क्रममा पुरिएर स्याङ्जाको वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् । ...

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मोरङको सुनवर्षी नगरपालिका ७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको हो ।विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको ...

साँफे–मार्तडी सडक सञ्चालनमा कठिनाई

धनगढी – विगत तीन महिनादेखि अवरुद्ध रहेको बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडक दसैँ सुरु हुन अब १७ दिन मात्रै बाँकी रहँदा पनि सञ्चालनमा आउने कुनै सुरसार छैन ।सडकका विभिन्न ठाँउमा गएका पहिरो र पुल बगाएपछि ...

उपत्यकाभित्र जोर बिजोर प्रणालीमा कडाई

काठमाडौं । उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी महाशाखा प्रतिवद्ध रहेको छ । ...

बैंगलोरद्वारा मुम्बइ किङ्स पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । २ ...

काठमाडौं उपत्यका कोभिड–१९ को केन्द्र बन्दै

नेपालमा आज कोरोना भाइरस संक्रमणका कारण १० जनाले ज्यान गुमाएका छन् भने साथै थप १ हजार ५ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल १० हजार १ सय २३ जनामा ...

गुटवन्धीको चक्रव्यूहमा रुमलिएको कांग्रेस

पार्टी भित्रको आन्तरिक कलहको कारण नेपाली कांग्रेस रुग्ण बन्दै गएको छ । मुख्यतः शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरेपछि कांग्रेसले देशको राजनीतिमा निरन्तर आफ्नो पकड गुमाउँदै गएको छ । केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो पकड गुमाएको कांगेसलाई ...