२२ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग ★   राष्ट्रियसभा बैठकः ‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न ध्यानाकर्षण ★   न्यायिक क्षेत्रलाई चलायमान बनाउन स्थानीय तहका न्यायिक समिति सक्रिय ★   प्रतिनिधिसभा आकस्मिक समयः अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न माग ★   ठेक्का लागेको आठ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल ★   हवाई सेवा बन्द हुँदा यात्रुहरु समस्यामा ★   प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   विश्व पाराएथलेटिक्स ग्रान्ड प्रिक्समा खेल्ने पाराएथलेटिक्स टोली भारत जाँदै ★   आइएमई ग्रुपको दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन ★   ‘लोकतन्त्र बलियो भएमा मात्र मुलुक समृद्ध बन्छ’ ★   राष्ट्रियसभा सुरुः पाँचवटा अध्यादेश पेस हुँदै ★   आगामी वैशाखमा नेपाल विजनेस समिट हुँदै ★   क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ ★   संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची ★   ‘जलस्रोत विधेयक चाँडो सदनमा पेस गर्छौँ’ ★   गलेश्वर बजारमा सौन्दर्यकरण ★   ‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’ ★   भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता ★   तनहुँ जलविद्युत्ः आयोजनाको प्रसारण लाइन निर्माणमा विलम्ब ★   पाल्पा डढेलोः चार सामुदायिक वनमा क्षति

समाचार

श्रम स्वीकृति दिने काम पुनः सञ्चालनमा

वैदेशिक रोजगार विभागले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ । ...

विगत तीन महिनादेखि बन्द तातोपानी नाका आजदेखि सञ्चालनमा

यहि असोज १३ गते दुई मित्र देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो । नजिकिएको बिजया दशमी ...

कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । जसमध्ये चितवनको ५५ वर्षीय महिला, काठमाडौँका ५५ वर्षीय ...

देशभर थप २ हजार २ सय ५३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि

आज १२ हजार ७ सय ८४ जनाको पीसीआर परिक्षण गरिएका मध्ये देशभर थप २ हजार २ सय ५३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ...

जिप दुर्घटनामा दुईको मृत्यु

मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन नसकेको ...

सचिवालयको वैठक आज बस्ने

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी को आज सचिवालयको बैठक हुने भएको छ । आज अपराह्न ४ बजेका लागि तय भएको सचिवालय बैठक नरोकिएको सचिवालय सदस्यले जानकारी दिए । शनिबारका लागि तय भएको बैठक आज ...

रोनाल्डो प्रशिक्षणमा चाँडो आउँछन्, ढिला फर्कन्छन्

यस पछि ५ पटक फाइनल पुगेर पनि यो उपाधि जित्न सकेको छैन । त्यसैले यसपटक युभेन्टस् सिरिए उपाधीसँगै च्याम्पियन्स लिग पनि जित्न चाहन्छन् । च्याम्पियन्स लिगमा युभेन्टसको पहिलो खेल २० अक्टुबरमा किमविरुद्ध हुनेछ । ‘हामी ...

डा. केसी अक्सिजनको सपोर्टमा

२१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अक्सिजनको सपोर्टमा राखिएको छ । शिक्षण अस्पतालमा अनशन बसिरहेका डा. केसीलाई छाती दुख्नुका साथै सास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राखिएको हो । तर डा. ...

डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरु आन्दोलित

चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीको सर्मथन गर्दै आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । डा. केसीको माग पूरा गर्न दबाब दिनको लागि वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरू ...

शिक्षा मन्त्रीको ढुलमुले सुचनाले झन अलमल र तनाब

लाखौँ बालबालिकाहरुको पठनपाठनको विषय उनिहरुकै अभिभावकसँग मत मागिरहेका दलका नेताहरुले नै चासो नदिनुले सार्वजनिक शिक्षाको विषय राजनितिक महत्वका हिसाबले निकै तल परेको अनुमान छ । नयाँ शैक्षिक सत्रको सङ्घारमा रुमलिएको शिक्षालाई विद्यालयको कक्षाकोठासम्म कसरी पु¥याउने ...